मदन–आश्रित स्मृतिले बाम एकतामा प्रेरणा दिनेछ : प्रधानमन्त्री « Khabarhub

मदन–आश्रित स्मृतिले बाम एकतामा प्रेरणा दिनेछ : प्रधानमन्त्री


३ जेष्ठ २०८०, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


42
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मदन–आश्रित स्मृति दिवसले वामपन्थी एकतामा प्रेरणा दिने विश्वास व्यक्त गरेका छन् ।

३०औं मदन आश्रित स्मृति दिवसलाई स्मरण गर्दै प्रधानमन्त्री प्रचण्डले सहकार्य र एकताका लागि आजको दिन विशेष रहेको जनाएका छन् ।

‘आज ३० औँ मदन–आश्रित स्मृति दिवस, रहस्यमय दासढुंगा दुर्घटनामा परी दिवंगत वामपन्थी आन्दोलनका मूर्धन्य व्यक्तित्व मदन भण्डारी र जीवराज आश्रितप्रति भावपूर्ण श्रद्धा सुमन व्यक्त गर्दछु,’ प्रधानमन्त्री प्रचण्डले स्मरण गर्दै सामाजिक सञ्जालमा लेखेका छन्, ‘यस दिनले कम्युनिस्ट एवं वामपन्थीहरूबिच सहकार्य र एकताका निम्ति प्रेरणा दिने विश्वास व्यक्त गर्दछु।’

प्रकाशित मिति : ३ जेष्ठ २०८०, बुधबार  ९ : ३० बजे

यस्तो छ, पोखरा र सुदूरपश्चिमको प्लेइङ इलेभेन

काठमाडौँ – नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आजको खेलमा पोखरा

फ्लेभियो बोल्सोनारो र परिवारलाई अमेरिकाले भिसा दिने

एजेन्सी-ब्राजिलको राष्ट्रपति निर्वाचनमा लुइज इनासियो लुला दा सिल्भासँग पराजित फ्लेभियो

भारत–पाकिस्तान युद्ध रोक्न २५० प्रतिशत भन्सार शुल्कको धम्की दिएको ट्रम्पको दाबी

एजेन्सी अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भारत र पाकिस्तानबीचको सैन्य द्वन्द्व

टस जितेको सुदूरपश्चिमले बलिङ रोजेपछि पहिले ब्याटिङ गर्दै पोखरा

काठमाडौँ – नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आजको खेलमा पोखरा

मुख्य धानखेत बगरमा परिणत

रसुवा– उत्तरगया गाउँपालिका वडा नं ४ र ५ को मुख्य