बहराइनको च्यारिटीमा नेपालको सहभागिता « Khabarhub

बहराइनको च्यारिटीमा नेपालको सहभागिता


३ जेठ २०८०, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


66
Shares
  • change font
  • change font
  • change font

दोहा – बहराइनको चिल्ड्रेन एन्ड मदर्स वेलफेयर सोसाइटीद्वारा आयोजित च्यारिटी बजारमा नेपालले सहभागिता छ ।

अन्तर्राष्ट्रिय दूतावास बजार २०२३ मा नेपाली दूतावास बहराइन परिवारले सहभागिता जनाएको हो ।

दूतावासका अनुसार नेपाल स्टलमा नेपाली उत्पादन, हस्तकला, तथा पर्यटकीय सामाग्री प्रदर्शन गरिएको थियो ।

नेपाल स्टल अवलोकन गरेका ग्राहक तथा दर्शकहरूले नेपाली उत्पादन र पर्यटकीय आकर्षणप्रति अभिरुचि दर्साएका थिए ।

कूटनीतिक परिवारका महिला टोलीसँगको सहकार्यमा परोपकारी तथा कल्याणकारी गतिविधिलाई प्रोत्साहन गर्न र सहयोग जुटाउन सोसाइटीले च्यारिटी आयोजना गर्दै आएको छ ।

प्रकाशित मिति : ३ जेठ २०८०, बुधबार  ९ : ४४ बजे

भेडाच्याङ्ग्रा बिक्री गर्न महिनौ पैदल हिँडेका किसानलाई बजारको चिन्ता

म्याग्दी- दसैँका लागि भेडाच्याङ्ग्रा बेच्न मुगुबाट हिँडेका सञ्जय बिकसहित चार

मनसुनी वायुको प्रभाव कायमै, यी भूभागमा मध्यम वर्षाको सम्भावना

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

आज आश्विन कृष्ण औँसी, सोह्र श्राद्ध समापन गरिँदै

काठमाडौँ– आश्विन कृष्ण प्रतिपदादेखि सुरु भएको पितृ पक्ष आज अपराह्नकालमा

शनिबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

काठमाडौँ- नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

शनिबार शनिदेवको पूजा गर्नुहोस्

काठमाडौँ– आज २०८३ साल असोज २४ गते शनिबार सन् २०२६