मैत्रीपूर्ण खेलमा पोल्याण्डसँग जर्मनी पराजित « Khabarhub

मैत्रीपूर्ण खेलमा पोल्याण्डसँग जर्मनी पराजित


२ असार २०८०, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


231
Shares
  • change font
  • change font
  • change font

बार्सा– अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा जर्मनी पोल्यान्डसँग पराजित भएको छ । गएराति घरेलु टोली पोल्यान्डसँग प्रतिस्पर्धामा उत्रिएको फिफा विश्वकप विजेता जर्मनी १–० गोलले पराजित भएको हो ।

पोल्याण्डका ज्याकव किविओरले एक गोल गरेका थिए । उनले खेलको ३१औँ मिनेटमा गरेको गोल नै जितका लागि निर्णायक बनेको थियो ।

योसँगै जर्मनी तीन खेलमा जितविहीन बन्न पुग्यो । यसअघिका दुई खेलमा जर्मनी बेल्जियमसँग ३–२ गोलले पराजित भएको थियो भने युक्रेनसँग ३–३ गोलको बराबरी खेलेको थियो ।

प्रकाशित मिति : २ असार २०८०, शनिबार  ११ : २९ बजे

अमेजनले सन् २०२७ मा जर्मनीमा १६ अर्ब युरोभन्दा बढी लगानी गर्ने

बर्लिन- अमेरिकी प्रविधि कम्पनी अमेजनले सन् २०२७ मा जर्मनीमा १६

‘मिस वेलनेस वर्ल्ड २०२६’ का विजेता सन्वीलाई गृहनगरमा स्वागत

जनकपुरधाम- अन्तर्राष्ट्रिय सौन्दर्य प्रतियोगितामा ‘मिस वेलनेस वर्ल्ड २०२६’ की विजेता

विजयादशमीको दौडदेखि गोरखा राज्यसम्म द्रव्य शाहको यात्रा

लमजुङ- नेपाली समाजमा धार्मिक, सांस्कृतिक र ऐतिहासिक महत्व बोकेको विजयादशमी

चाडपर्वमा खानपानजन्य समस्याबाट बच्न चिकित्सकको सुझाव

चितवन- दसैँको बिदामा पनि विशेषज्ञ सेवा दिँदै आएको चितवन मेडिकल

दक्षिणी सीमामा हतियार थप्ने किम जोङ उनकी बहिनीको चेतावनी

सोल- उत्तर कोरियाले दक्षिण कोरियासँगको सीमामा थप हतियार तैनाथ गर्ने