जिल्ला अस्पतालमा नै डाइलासिस सेवा सुरु हुन्छ : स्वास्थ्यमन्त्री बस्नेत « Khabarhub

जिल्ला अस्पतालमा नै डाइलासिस सेवा सुरु हुन्छ : स्वास्थ्यमन्त्री बस्नेत


२ असार २०८०, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


72
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- स्वास्थ्यमन्त्री मोहनबहादुर बस्नेतले जिल्ला अस्पतालमा नै डाइलासिस सेवा सुरु गर्ने बताएका छन् ।

शनिबार सिन्धुपाल्चोकमा आयोजित एक कार्यक्रममा मन्त्री बस्नेतले डाइलासिस गर्न राजधानी जानुपर्ने बाध्यतालाई अन्त्य गर्नका लागि जिल्ला अस्पतालमा आवश्यक पूर्वाधारका साथै जनशक्तिको व्यवस्था गर्ने बताए ।

उनले सामान्य अप्रेसनका लागि पनि काठमाडौं जानुपर्ने अवस्थालाइ अन्त्य गर्न सबै जिल्ला अस्पताललाई सुविधासम्पन्न बनाइने जानकारी दिए । चौतारा अस्पतालमा आवश्यक सेवा सञ्चालनका लागि पनि आफुले पहल गर्ने उनले बताए ।

कार्यक्रममा मन्त्री बस्नेतललाई स्थानीय प्रतिधिहरुले जिल्लामा रहेका स्वास्थ्यसम्बन्धी समस्यामा बारेमा अवगत गराएका थिए ।

प्रकाशित मिति : २ असार २०८०, शनिबार  ३ : ३५ बजे

बस र मोटरसाइकल एकापसमा ठोक्किँदा एक जनाको मृत्यु

घोराही– दाङको देउखुरीमा बस र मोटरसाइकल एकापसमा ठोक्किँदा एक जनाको

धादिङमा जुधाइयो एक सय हल गोरु

मलेखु – माघे सङ्क्रान्तीको दिन आज धादिङमा एक सय हल

रविको मुद्दा फिर्ताविरूद्ध सडकमा उत्रिए सहकारी पीडितहरू

काठमाडौं- सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धीकरण कसुरका अभियुक्त

मगर समुदायले मनाए सांस्कृतिक कार्यक्रमसहित माघे सङ्क्रान्ति

काठमाडौं– मगर समुदायले आफ्नो प्रमुख सांस्कृतिक चाड माघे सङ्क्रान्ति आज