एसीसी इमर्जिङ टिम्स एसिया कप क्रिकेट : नेपालद्वारा भारत ‘ए’ समक्ष १ सय ६८ रनको लक्ष्य प्रस्तुत « Khabarhub

एसीसी इमर्जिङ टिम्स एसिया कप क्रिकेट : नेपालद्वारा भारत ‘ए’ समक्ष १ सय ६८ रनको लक्ष्य प्रस्तुत


१ श्रावण २०८०, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


228
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- एसीसी इमर्जिङ टिम्स एसिया कप क्रिकेटमा नेपालले भारत ‘ए’ समक्ष १ सय ६८ रनको लक्ष्य प्रस्तुत गरेको छ ।

श्रीलङ्काको आर प्रेमदासा रङ्गशालामा टस जितेर पहिले ब्याटिङ गरेको नेपालले ३९ ओभर २ बलमा सबै विकेट गुमाउँदै केबल १ सय ६७ रन बनायो । नेपालका लागि कप्तान रोहित पौडेलले सर्वाधिक ६५ रन बनाए ।

नेपालले १० ओभरमा ३७ रन बनाउँदा ५ विकेट गुमाएको थियो ।

प्रकाशित मिति : १ श्रावण २०८०, सोमबार  ५ : ३५ बजे

रोहित पौडेलको शतकमा नेपालले क्यानडालाई दियो २३६ रनको चुनौती

काठमाडौँ– आईसीसी विश्वकप क्रिकेट लिग–२ मा नेपालले क्यानडालाई २३६ रनको

दसैँका लागि ६ स्थानबाट ग्यास वितरण, सिलिन्डर साट्न नपाएको उपभोक्ताको गुनासो 

काठमाडौं– दसैँमा खाना पकाउने एलपी ग्यासको अभाव हुन नदिन काठमाडौं उपत्यकाका

देवी दुर्गाको मूर्ति बनाउन व्यस्त मूर्तिकार

काठमाडौं– ललितपुरको कुपोण्डोलमा मूर्तिकारहरू देवी दुर्गाको मूर्ति बनाउनमा व्यस्त छन्

विश्वकप लिग–२ क्यानडाविरुद्ध रोहित पौडेलले बनाए शतक

काठमाडौँ– आईसीसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गत क्यानडाविरुद्धको खेलमा नेपाली ब्याटर

हनुमानढोकाको दसैँघरमा जमरा राखियो (तस्बिरहरू)

काठमाडौं– नेपालीहरूको महान् पर्व बडादसैँ आजदेखि सुरु भएको छ । दसैँको