रुकुम पश्चिममा पुरुषको शव फेला « Khabarhub

रुकुम पश्चिममा पुरुषको शव फेला


३२ श्रावण २०८०, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


99
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- रुकुम पश्चिममा एक पुरुषको शव फेला परेको छ । आठबीसकोट नगरपालिका–६ मा ४७ वर्षीय आसे बोहरा मृत फेला परेका हुन् । झोडेनी भन्ने स्थानमा बिहीबार बिहान उनी मृत फेला परेका हुन् ।

९ दिनदेखि बेपत्ता बोहराको शव गलेको अवस्थामा गोतामकोट प्रहरी चौकीबाट खटिएको टोलीले फेला पारेको हो । छातीमाा लागेको जस्तो देखिएकाले उनको गोली प्रहारबाट मृत्यु भएको हुन सक्ने प्रहरीले प्रारम्भिक अनुमान गरेको छ ।

सिकार गर्न जाने क्रममा आफ्नै बन्दुकको गोली लागेर वा अन्य कसैले प्रहार गरेको गोलीबाट मृत्यु भएको हो भन्नेबारेमाम अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । उनको शवसँँगै भरुवा बन्दुक पनि भेटिएकोे छ ।

प्रकाशित मिति : ३२ श्रावण २०८०, बिहीबार  ५ : ५० बजे

युरोपा लिगमा बर्नमथको शानदार सुरुवात: रियल सोसिडाड २-१ ले पराजित

काठमाडौँ – वित्तीय संकटका कारण कुनै समय लिगबाटै पछि पर्ने

मुग्लिन-नारायणगढ सडकखण्डको १५ किलोमा पहिरो, यातायात एकतर्फी

चितवन – मुग्लिन-नारायणगढ सडकखण्डको १५ किलो नजिकै माथिबाट लेदो खसेपछि

भन्सार छलेर ल्याइएका स्कुटर नियन्त्रणमा

वीरगन्ज – भन्सार छलेर ल्याइएका १० वटा विद्युतीय स्कुटर नियन्त्रणमा

वीरेन्द्रभक्त श्रेष्ठले पाँचौँपटक जिब्रो छेड्ने

भक्तपुर – मध्यपुरथिमि नगरपालिका–४ बालकुमारी निवासी ३९ वर्षीय वीरेन्द्रभक्त गजू

कर्णाली प्रदेशका पूर्वकानुनमन्त्री शाहीको निधन

कर्णाली – कर्णाली प्रदेश सरकारका पूर्वआन्तरिक मामिला तथा कानुनमन्त्री हिमबहादुर