‘मनाऔँ तीज रियलमीसँग’ टिकटक च्यालेन्ज, विजेताले आकर्षक पुरस्कार पाउने « Khabarhub

‘मनाऔँ तीज रियलमीसँग’ टिकटक च्यालेन्ज, विजेताले आकर्षक पुरस्कार पाउने


३१ भाद्र २०८०, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


45
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- टेक्नोलोजी ब्रान्ड रियलमीले नेपाली नारीहरूको महान् चाड हरितालिका तीजको अवसर पारेर ‘मनाऔँ तीज रियलमीसँग’ टिकटक च्यालेन्ज ल्याएको छ ।

यस च्यालेन्जमा सहभागी हुनको लागि नेपालमा नै बसोबास गरिरहेका नेपाली नागरिकहरूले कुनै पनि तीजको गीतमा नाचेर भिडियो खिच्नुपर्ने हुन्छ । उक्त भिडियोमा ह्यास्ट्याग #ManauTeejrealmeSanga र #DareToLeap प्रयोग गरेर @realmenepal लाई ट्याग गरेर टिकटक च्यालेन्जमा सहभागी हुन सकिनेछ ।

भाद्र २२ गते सुरु भएको यो प्रतियोगितामा साेमबार हरितालिका तिजको राती अर्थात् असोज १ गते राती १२ बजेसम्म सहभागी हुन सकिने छ । र सबैभन्दा बढी लाइक प्राप्त गर्ने ५ भिडियोलाई विजेता घोषणा गरिनेछ ।

विजेताहरूलाई रियलमीद्वारा आकर्षक पुरस्कारको साथै आफ्नो परिवारको एक जना सदस्यसँग रात्रीभोज (डिनर) जाने मौका पनि प्रदान गरिनेछ ।

रियलमी नेपालले समस्त नेपाली नारीहरुलाई हरितालिका तीजको शुभकामना पनि व्यक्त गरेको छ ।

प्रकाशित मिति : ३१ भाद्र २०८०, आइतबार  ५ : ५८ बजे

देउखुरीमा बस र अटो एकापसमा ठोकिँदा दुई जनाको मृत्यु

दाङ – देउखुरीमा बस र अटो एकापसमा ठोकिँदा भएको दुर्घटनामा

भिरबाट खसेर एक जनाको मृत्यु

लमजुङ – लमजुङको मर्स्याङ्दी गाउँपालिका-६ नाइचेमा निर्माणाधीन ४० दशमलव २७

रास्वपाले सबै जिल्लामा खटायो केन्द्रीय सदस्य र सांसद, को कहाँ ? (सूचीसहित)

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) देशका ७७ वटै जिल्लामा

सशस्त्रका एआईजी दाहाल निलम्बित

काठमाडौँ । सशस्त्र प्रहरी बलका अतिरिक्त प्रहरी महानिरीक्षक (एआईजी) वंशीराज

किरणकिशोर घिमिरेद्वारा कांग्रेस केन्द्रीय सदस्यमा उम्मेदवारी घोषणा

काठमाडौं । नेपाली कांग्रेसको खुला केन्द्रीय सदस्यमा नेता किरणकिशोर घिमिरेले