सरकारले सुन तस्करी प्रकरणमा पक्राउ परेका एक जनालाई राजस्वबाट भगायो : अध्यक्ष ओली « Khabarhub

सरकारले सुन तस्करी प्रकरणमा पक्राउ परेका एक जनालाई राजस्वबाट भगायो : अध्यक्ष ओली


३१ भाद्र २०८०, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


117
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सुन तस्करी प्रकरणमा पक्राउ परेका एक जनालाई सरकारले जानीजानी राजस्वबाट भगाएको आरोप लगाएका छन् ।

आइतबार च्यासलमा एमाले उपभोक्ता हित संरक्षण तथा सुशासन विभागले आयोजना गरेको कार्यक्रममा ओलीले सुन तस्करलाई भाग्ने मौका दिएकै कारण गोदाममा छापा मार्दा कोही पनि फेला पर्न नसकेको तर्क गरे । भन्सारबाट पटक पटक सुन तस्करी भएको र सुन तस्करीमा संलग्नलाई सरकारले नै संरक्षण गरेको उनको आरोप छ ।

अध्यक्ष ओलीले भन्सारबाट बरामद भएको १०० किलो सुन ६१ किलो र त्यसपछि ६० किलोमा झारेको आरोप लगाए । ओलीले मुलुकमा सुशासन कायम हुन नसक्दा कालोबजारी, कृत्रिम मूल्यवृद्धि भएकाले यसलाई गम्भीर रुपमा लिनुपर्ने धारणा राखे ।

प्रकाशित मिति : ३१ भाद्र २०८०, आइतबार  ७ : ०७ बजे

व्यवसायमैत्री वातावरण बनाउन सरकार प्रतिबद्ध छ : गृहमन्त्री गुरुङ

काठमाडौं – गृहमन्त्री सुधन गुरुङले व्यापार सहजीकरण, अवैध चोरी पैठारी

कांग्रेस महाधिवेशन : सकियो मतदान

काठमाडौँ । नेपाली कांग्रेसको १५औँ महाधिवेशन अन्तर्गत भएको मतदान सम्पन्न

आइतबारदेखि उपत्यकाका छ स्थानमा १३ कम्पनीको ग्यास साटफेर गर्न पाइने

काठमाडौं – ग्यासका सिलिन्डर सहजै सट्टापट्टा नहुँदा हैरानी खेपिरहेका उपभोक्ताले

लोक दोहोरीगीत प्रतिष्ठानको अध्यक्षमा गायक शर्मा

महोत्तरी – राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठानको नवौँ महाधिवेशनले प्रसिद्ध

कानुनमन्त्रीसँग नेपालका लागि फ्रान्सेली राजदूतको भेट

काठमाडौं – कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमसँग नेपालका