नर्भिकमा प्रधानमन्त्रीको स्वास्थ्य जाँच, अवस्था सामान्य « Khabarhub

नर्भिकमा प्रधानमन्त्रीको स्वास्थ्य जाँच, अवस्था सामान्य


३० आश्विन २०८०, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


120
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नियमित स्वास्थ्य परीक्षणका लागि थापाथलीस्थित नर्भिक अस्पताल पुगेका छन् ।

छातीमा समस्या देखा परेपछि निजी चिकित्सक डा. युवराज शर्माको सल्लाहअनुसार प्रधानमन्त्री प्रचण्ड आज थापाथलीमा रहेको नर्भिक अस्पताल पुगेका हुन् । चेकजाँचपछि उनको अवस्था सामान्य रहेको डाक्टरहरुले बताएका छन् ।

प्रचण्डका प्रेस संयोजक सूर्य किरण शर्माका अनुसार प्रचण्ड आज नै निवास फर्कने छन् । प्रधानमन्त्री प्रचण्ड मंगलबार एकैदिन धेरै कार्यक्रमहरूमा सहभागी भएका थिए।

प्रकाशित मिति : ३० आश्विन २०८०, मंगलबार  ८ : ४७ बजे

कुनै पनि उम्मेदवारलाई समर्थन गरेको छैन : गगन थापा

काठमाडौं- नेपाली कांग्रेसका सभापतिका उम्मेदवार गगन थापाले आफ्नो नाम जोडेर विभिन्न

कांग्रेस महाधिवेशन : मतदान गर्न लाइनमा प्रतिनिधि

काठमाडौं- नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत नयाँ नेतृत्व चयनका लागि मतदान गर्न

दसैंको अग्रिम टिकट लिन नयाँ बसपार्कमा यात्रुको भीड (तस्बिरहरू) 

काठमाडौं- वडा दसैं नजिकिएसँगै काठमाडौंको गोंगबुस्थित नयाँ बसपार्कमा घर फर्किने यात्रुको

व्यावसायिक कुखुरापालनप्रति आकर्षण बढ्दै

बागमती– मकवानपुरमा व्यावसायिक कुखुरापालनतर्फ आकर्षण बढ्दै गएको छ । कमानेबाट

कालीगण्डकी पुलको तनहुँतर्फको पहुँच सडक पुनर्निर्माण हुँदै

दमौली– अविरल वर्षाका कारण क्षतिग्रस्त तनहुँको घिरिङ र नवलपुरको बौदीकाली