उपराष्ट्रपति ‘मदानी महोत्सव’मा भाग लिन रौतहट जाँदै « Khabarhub

उपराष्ट्रपति ‘मदानी महोत्सव’मा भाग लिन रौतहट जाँदै


६ फाल्गुन २०७९, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


12
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – उपराष्ट्रपति नन्दकिशोर पुन आज रौतहट जाँदै छन् ।

रौतहटस्थित मौलापुर नगरपालिकाले मनाउँदै आएको ‘मदानी महोत्सव’ अवलोकनका लागि उपराष्ट्रपति पुन रौतहट जान लागेका प्रतिनिधिसभा सांसद प्रभु साहले जानकारी दिएका छन्।

उनका अनुसार शिव पार्वतीको विवाहको रूपमा मदानी महोत्सव मनाइन्छ। ‘लामो समयसम्म शिव पार्वतीको बिबाहोत्सब मनाउने चलन अन्यत्र कुनै ठाउँ छैन, जो रौतहटमा छ,’ सांसद साहले भने ।

प्रकाशित मिति : ६ फाल्गुन २०७९, शनिबार  ९ : १० बजे

आरुघाटमा हेलिकप्टरको आसमा अलपत्र परेका यात्रु, सडक सञ्जाल अवरुद्ध हुँदा समस्या (तस्बिरहरू)

गोरखा– काठमाडौंबाट विभिन्न स्थानबाट गृह जिल्ला फर्किंदै गरेका सर्वसाधारणहरू सडक

चितवनमा स्क्रब टाइफसका सङ्क्रमित २३४ पुगे

नारायणगढ – चितवनमा चालु आर्थिक वर्षमा स्क्रब टाइफसबाट सङ्क्रमित हुनेको

कक्रोच जनता पार्टीका नेताहरू प्रहरी हिरासतमा

नयाँदिल्ली – भारतमा मतदाता सूचीमा हेरफेर भएको आरोप लगाउँदै निर्वाचन

अमेरिका–मेक्सिको–क्यानडा व्यापार सम्झौता कायमै रहेको मेक्सिकन राष्ट्रपतिको भनाइ

मेक्सिको सिटी- मेक्सिकोकी राष्ट्रपति क्लाउडिया शेनबामले अमेरिका, मेक्सिको र क्यानडाबीचको व्यापार

सुनिल थापाको अन्तिम फिल्म ‘हिमालयन गोल्ड’ भारतभर प्रदर्शन हुने, ट्रेलरले जगायो चासो

काठमाडौं– नेपाली फिल्मलाई अन्तर्राष्ट्रिय बजारमा पुर्‍याउने लक्ष्यसहित तयार भएको ‘हिमालयन