नयाँ बानेश्वरमा एनओसी विधेयकविरुद्ध प्रदर्शन (तस्वीरहरु) « Khabarhub

नयाँ बानेश्वरमा एनओसी विधेयकविरुद्ध प्रदर्शन (तस्वीरहरु)


५ बैशाख २०८०, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


36
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- अध्ययनका लागि विदेश जान चाहिने ‘नो अब्जेक्सन लेटर’ (एनओसी) दिन रोक लगाइएको भन्दै विद्यार्थीहरुले प्रदर्शन गरेका छन् ।

‘हाम्रो शिक्षा हाम्रो अधिकार, एनओसी विधेयक खारेज गर’ जस्ता प्लेकार्ड बोकेर मंगलबार नयाँ बानेश्वर क्षेत्रमा विद्यार्थीले प्रदर्शन गरेका हुन् ।

शिक्षा मन्त्रालयले स्नातक वा त्योभन्दा माथिको उच्च शिक्षा पढ्न जानेका लागि मात्र एनओसी दिइने गरी ‘वैदेशिक अध्ययन स्वीकृतिसम्बन्धी निर्देशिका–२०७९’ जारी गरेपछि विद्यार्थी सडकमा उत्रिएका हुन् ।

प्रकाशित मिति : ५ बैशाख २०८०, मंगलबार  २ : १९ बजे

देवानगञ्ज घटना : तनाव बढ्दै गएपछि सडकमा सेना, केन्द्रीय सुरक्षा समितिको बैठक डाकियो

काठमाडौं– सुनसरीको देवानगञ्ज गाउँपालिका–३ स्थित कप्तानगञ्ज (नयाँ हटिया क्षेत्र) मा

प्रतिबन्धित वस्तुको बिक्री वितरण नगर्न विभागको आग्रह

काठमाडौं– वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले नेपाल सरकारले प्रतिबन्ध

ओलीको नाम लेखिएको शिलालेखबारे मन्त्री लम्सालको जवाफ : त्यसलाई हामी फेरि पुनर्स्थापना गर्छौँ

काठमाडौं- पूर्वाधार विकास मन्त्री सुनिल लम्सालले तत्कालीन प्रधानमन्त्री केपी शर्मा

दूध उत्पादक किसानलाई पाँच करोड ५८ लाख अनुदान

गण्डकी– आर्थिक वर्ष २०८२/८३ मा गण्डकी प्रदेशका ११ हजार २३२

समस्याहरू समाधान गर्दै सरकार अघि बढिरहन्छ : शिक्षामन्त्री पोखरेल

काठमाडौं- शिक्षामन्त्री सस्मित पोखरेलले विभिन्न क्षेत्रमा देखिएका समस्याहरूको समाधान गर्दै