भ्रष्टाचारविरुद्धको कठोर कानुन बनाउनुहोस् : नैनसिंह महर « Khabarhub

भ्रष्टाचारविरुद्धको कठोर कानुन बनाउनुहोस् : नैनसिंह महर


४ जेठ २०८०, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


45
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाली कांग्रेसका केन्द्रीय सदस्य नैनसिंह महरले भ्रष्टाचारविरुद्ध कडा कानुन बनाउन माग गरेका छन्।

 सामाजिक सञ्जाल फेसबुकमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै महरले मुलुकमा भ्रष्टाचारका डर लाग्दा घटना बाहिरिइरहेको भन्दै कडा भन्दा कडा कानुन निर्माण गर्नुपर्ने बताए।

‘कम्युनिस्ट नेता भल्लादमिर लेलिनलेको ‘संसद् खसीको टाउको झुण्डयाएर कुकुरको मासु बेच्ने थलो हो’ भन्ने उक्ति सत्य होइन भनेर प्रमाणित गर्न भ्रष्टाचारविरुद्धको आवश्यक कठोर कानुन चालु संसदबाट निर्माण गर्ने हिम्मत सांसदहरूले राख्नु पर्छ। सांसद ज्युहरूलाई चुनौतीपूर्ण अनुरोध’ उनले लेखेका छन्।

नेपाली नागरिकलाई भुटानी शरणार्थी बनाएर अमेरिका पठाउँछु भन्दै नेपाली नागरिकबाट करोडौं असुली गरेको प्रकरण चलिरहेको समयमा महरको उक्त अभिव्यक्ति आएको हो।

प्रकाशित मिति : ४ जेठ २०८०, बिहीबार  ५ : १८ बजे

व्यवसायमैत्री वातावरण बनाउन सरकार प्रतिबद्ध छ : गृहमन्त्री गुरुङ

काठमाडौं – गृहमन्त्री सुधन गुरुङले व्यापार सहजीकरण, अवैध चोरी पैठारी

कांग्रेस महाधिवेशन : सकियो मतदान

काठमाडौँ । नेपाली कांग्रेसको १५औँ महाधिवेशन अन्तर्गत भएको मतदान सम्पन्न

आइतबारदेखि उपत्यकाका छ स्थानमा १३ कम्पनीको ग्यास साटफेर गर्न पाइने

काठमाडौं – ग्यासका सिलिन्डर सहजै सट्टापट्टा नहुँदा हैरानी खेपिरहेका उपभोक्ताले

लोक दोहोरीगीत प्रतिष्ठानको अध्यक्षमा गायक शर्मा

महोत्तरी – राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठानको नवौँ महाधिवेशनले प्रसिद्ध

कानुनमन्त्रीसँग नेपालका लागि फ्रान्सेली राजदूतको भेट

काठमाडौं – कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमसँग नेपालका