कांग्रेस केन्द्रीय कार्यसमिति बैठक : भ्रातृ संगठनको अधिवेशन ६ महिनाभित्र सक्ने « Khabarhub

कांग्रेस केन्द्रीय कार्यसमिति बैठक : भ्रातृ संगठनको अधिवेशन ६ महिनाभित्र सक्ने


२ श्रावण २०८०, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


69
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठकमा पार्टीका ६ भ्रातृ संगठनको महाधिवेशन ६ महिनाभित्र सम्पन्न गर्ने प्रस्ताव गरिएको छ। 

पार्टी कार्यालय सानेपामा सुरु भएको केन्द्रिय समिति बैठकमा महामन्त्री गगन थापाले भातृ संगठनको तदर्थ समिति भदौ १५ भित्र बनाउने र त्यसको ६ महिनामा महाधिवेशन सम्पन्न गर्ने प्रस्ताव गरेका छन्।

थापाले नेपाल प्रजातन्त्र सेनानी संघ, नेपाल भूतपूर्व सैनिक संघ, राष्ट्रिय लोकतान्त्रिक अपाङ्ग संघ, नेपाल मुस्लिम संघ, नेपाल ठाकुर संघ र नेपाल दलित संघको तदर्थ समिति भदौ १५ भित्र बनाउने प्रस्ताव राखेका हुन् ।

यस्तै, बैठकमा प्रत्येक २ महिनामा केन्द्रीय कार्यसमितिको बैठक बस्ने प्रस्ताव पनि गरिएको छ। महामन्त्री थापाले अबको एक वर्षमा बस्ने बैठकको मिति नै प्रस्ताव गरेका छन्।

प्रकाशित मिति : २ श्रावण २०८०, मंगलबार  ३ : ३३ बजे

भ्रष्टाचार नियन्त्रण गर्न सक्ने कांग्रेस बनाउन केन्द्रीय सदस्यमा मेरो उम्मेदवारी : निर्मला बास्ताकोटी

काठमाडौँ – नेपाली कांग्रेसकी नेत्री निर्मला बास्ताकोटीले भ्रष्टाचार नियन्त्रण गर्न

ओमान ‘ए’ लाई दुई विकेटले हराउँदै नेपाल विजयी

काठमाडौँ– आईसीसी विश्व लिग क्रिकेट–२ को तयारीमा रहेको नेपाली राष्ट्रिय

सभामुख अर्याल र बेलायती समकक्षीबीच भेटवार्ता

तान्जानिया – तान्जानियाको अरुसामा आयोजित अन्तर–संसदीय सङ्घ (आईपीयू) को १५३औँ

गगन थापाको घोषणा-‘कांग्रेसमा आजदेखि सबै गुट सकिए, अब कुनै समूह छैन’

काठमाडौँ – नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीभित्र रहेका सबै