‘एमाले-माओवादीको गठबन्धन भत्काउन राष्ट्रपति पद नै त्याग्न तयार थियौँ’ « Khabarhub

‘एमाले-माओवादीको गठबन्धन भत्काउन राष्ट्रपति पद नै त्याग्न तयार थियौँ’


२ श्रावण २०८०, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


372
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेपाली कांग्रेसका नेता तथा रक्षामन्त्री पूर्णबहादुर खड्काले तत्कालीन समयमा एमाले–माओवादीको गठबन्धन भत्काउन राष्ट्रपति पद नै त्याग्न तयारी अवस्थामा पुगको बताएका छन्।

पार्टी कार्यालय सानेपामा जारी केन्द्रीय समिति बैठकमा बोल्दै रक्षामन्त्रीसमेत रहेका खड्काले उक्त कुराको खुलासा गरेका हुन्। 

खड्काले तत्कालीन समयमा संघ र प्रदेशमा सत्ता बाहिर रहेको पार्टीले प्रचण्डलाई विश्वासको मत दिएर सरकारमा सहभागी हुने वातावरण बनाउनु मुख्य उपलब्धि भएको बताए।

प्रकाशित मिति : २ श्रावण २०८०, मंगलबार  ६ : ३० बजे

राष्ट्र बैंकका एक दर्जनभन्दा बढी नीति तथा कार्यक्रम अलपत्र

काठमाडौं– नेपाल राष्ट्र बैंकले आर्थिक वर्ष २०८२-८३ को मौद्रिक नीतिको

साउने मेलाका लागि सजाइँदै टुटेश्वरनाथ महादेव मन्दिर

महोत्तरी– भगवान् शिवको आराधना र उपासना गरी मनाइने साउन महिना

बलुचिस्तानको प्रहरी चौकीमा आक्रमण, नौ प्रहरीको मृत्यु

पाकिस्तान- पाकिस्तानको अशान्त दक्षिणपश्चिमी बलुचिस्तान प्रान्तमा बाँध निर्माण परियोजनाको सुरक्षा गरिरहेको

बेरुजु छलफल उपसमिति गठनका सम्बन्धमा विवाद, लेखा समिति बैठक नै स्थगीत

काठमाडौं– प्रतिनिधिसभा अन्तर्गतको सार्वजनिक लेखा समितिमा बेरुजु छलफल उपसमिति गठनका

हर्मुज जलघाँटीमा एलएनजी ट्याङ्करमाथि प्रहार, क्षेत्रीय तनाव थप चुलियो

दुबई- विश्व ऊर्जा आपूर्तिको प्रमुख समुद्री मार्ग हर्मुज जलघाँटीमा फेरि एकपटक