यूएईमा एक नेपालीले जिते साढे ३ करोडको चिट्ठा « Khabarhub

यूएईमा एक नेपालीले जिते साढे ३ करोडको चिट्ठा


१ भाद्र २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3.8k
Shares
  • change font
  • change font
  • change font

दोहा– यूएईमा काम गरिरहेका एक नेपालीले साढे ३ करोड रुपैयाँ बराबरको चिट्ठा जितेका छन् । २९ वर्षीय तुलसीले १० लाख दिराम बराबरको चिट्ठा जितेका हुन् ।

महजुजले आयोजना गर्ने साप्ताहिक चिट्ठाको १४१औँ खेपमा उनले चिट्ठा जितेको गल्फ न्यूजले जनाएको छ । उनले साढे एक वर्षदेखि चिट्ठाको टिकट खरिद गर्दै आएको समाचारमा उल्लेख छ । उनले इमेलमार्फत यो सुखद खबर पाएका थिए ।

तुलसीले विगत ११ वर्षदेखि यूएईको निर्माण कम्पनीमा प्राविधिकको रूपमा काम गर्दै आएका छन् । उनले सो रकमबाट विशेष गरी नेपालमा नयाँ घर बनाउने बताए ।

त्यस्तै, सुडानका इन्जिनियर अगिबले ५० हजार दिराम बराबरको सुनको सिक्का प्राप्त गरेका छन् ।

प्रकाशित मिति : १ भाद्र २०८०, शुक्रबार  ६ : ५९ बजे

एसियन गेम्सका लागि जापान जाने क्रिकेट टोलीको बिदाई

काठमाडौं- एसियन गेम्समा सहभागी हुन जापान जान लागेको नेपाली राष्ट्रिय

बाढीबाट प्रभावित पत्रकार/परिवारलाई महासङ्घको तत्काल रु एक लाख सहयोग

काठमाडौं- नेपाल पत्रकार महासङ्घले भोटेकोशी बाढीबाट प्रभावित पत्रकार तथा परिवारलाई

भारतले पठाएका थप ११ टन राहत सामग्री नेपाली पक्षलाई हस्तान्तरण

काठमाडौं- रसुवाको भोटेकोशीमा आएको बाढीबाट प्रभावितलाई सहयोग गर्न भारतले पठाएका

रुसमाथि थप दबाब बढाउने विधेयकमा ट्रम्पको हस्ताक्षर

वाशिङ्टन- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले युक्रेनमा जारी युद्धका कारण रुसमाथि

राष्ट्रपति कार्यालयमा संविधान दिवसको विशेष समारोह (तस्बिरहरु)

काठमाडौं- संविधान दिवस (राष्ट्रिय दिवस) २०८३ का अवसरमा शनिबार राष्ट्रपति