आजको फलफूल तथा तरकारीको मूल्यसूची « Khabarhub

आजको फलफूल तथा तरकारीको मूल्यसूची


१ भाद्र २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3k
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजको मूल्यसूची सार्वजनिक गरेको छ ।

समितिका अनुसार नेपाली गेलभेडा ठूलो प्रतिकेजी १३० रुपैयाँ, टनेल गोलभेडा सानो ७५, घिउ सिमी लोकल ११०, काउली स्थानिय प्रतिकेजी १००, आलु रातो ५०, मुडे आलु रातो ४४, भारतीय आलु रातो ३६, भारतीय प्याज सुकेको ६०, लौका ७०, हरियो फर्सी ९०, घिरौला ५० कायम भइ कारोबार भइरहेको छ ।

त्यसैगरी डल्ले च्याउ प्रतिकेजी ३५० रुपैयाँ, बन्दा लोकल ३०, गाँजर ११०, मूला सेतो हाइब्रीड ७०, मूला रातो ७०, भन्टा डल्लो ७०, भन्टा लाम्चो ६०, मकै बोडी ८०, टाटे सिमी ८०, तितो करेला ६०, ब्रोकाउली ११०, कागती १५० रुपैयाँ, भिण्डी ८०, निगुरो ८०, रातो बन्दा प्रतिकेजी ८०, लोकल काँक्रो ६०, अदुवा प्रतिकेजी २५० रुपैयाँ रहेको समितिले जनाएको छ ।

समितिका अनुसार कुरिलो प्रतिकेजी ५५०, हरियो खुर्सानी अकबरे २५०, खुर्सानी सुकेको ४५०, हरियो धनियाँ २००, नेपाली सुकेको लसुन २१०, चाइनिज लसुन २५०, लसुन हरियो १५०, छ्यापी सुकेको १८०, भेडे खुर्सानी ७०, पिंडालू ६०, तामा ९०, तोफु ११०, कन्य च्याउ १८०, तने बोडी प्रतिकेजी ११० रुपैयाँमा कारोबार भइरहेको छ ।

यस्तै, केरा दर्जनको १३०, अनार २८० रुपैयाँ, नासपाती ७०, एभोकाडो ५००, कालो अंगुर ४००, किवी ७००, लप्सी प्रतिकेजी ५०, रुख कटहर ४०, फूजी स्याँउ ३५०, मौसम १२० र जुनार प्रतिकेजी ३२० रुपैयाँमा किनबेच भइरहेको छ ।

यसैगरी, रहु माछा ३०५, छडी माछा २३०, ताजा माछा (मुंगरी) २८० रुपैयाँ कायम भइ खरिद बिक्री भइरहेको समितिले जनाएको छ ।

 

प्रकाशित मिति : १ भाद्र २०८०, शुक्रबार  ९ : ४७ बजे

आत्मदाह गरेका गणेशको परिवारलाई काठमाडौँ महागनरले रोजगारी र सन्ततिलाई निःशुल्क शिक्षा दिने

काठमाडौँ । काठमाडौँ महानगसपालिकाले आत्मदाहपछि उपचारको क्रममा वीर अस्पतालमा ज्यान

९ कन्सल्टेन्सी सञ्चालक पक्राउ

काठमाडौँ । केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले ९ जना कन्सल्टेन्सी

तस्करीमा संलग्नलाई समात्न प्रहरीले चलायो गोली

काठमाडौँ । रुपन्देहीमा तस्करीमा संलग्नलाई पक्राउ गर्न प्रहरीले गोली चलाएको

फुटपाथ, पार्किङ र सडक सुरक्षा सुधार्न राष्ट्रियस्तरको अधिकार सम्पन्न निकाय आवश्यकः गगन थापा

काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले सडक सुरक्षा, फुटपाथ

नेपालले घरेलु मैदानमा भारत ‘ए’सँग तीन खेलको टी–२० सिरिज खेल्ने

काठमाडौं – नेपालले यसै वर्ष घरेलु मैदानमा भारत ‘ए’ टोलीसँग