प्रस्तावित प्रधानन्यायाधीशविरुद्ध तीनवटा उजुरी « Khabarhub

प्रस्तावित प्रधानन्यायाधीशविरुद्ध तीनवटा उजुरी


१ भाद्र २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


582
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – संवैधानिक परिषदबाट प्रस्तावित प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठविरुद्ध तीनवटा उजुरी परेका छन् । संघीय संसद सचिवालयका अनुसार एउटा भौतिक रुपमै उपस्थित भएर र दुई वटा इमेलबाट समितिमा उजुरी परेका हुन् ।

उक्त उजुरी आइतबार बस्ने संसदीय सुनुवाई समितिको बैठकमा खोलिने र छलफलको चरण शुरु हुने सचिवालयले जनाएको छ ।

गत साउन २३ गते प्रधानन्यायाधीशमा सिफारिस भएका श्रेष्ठविरुद्ध संसदीय सुनुवाइ समितिले १० दिने समय सिमा सहित उजुरी आह्वान गरेको थियो ।

प्रकाशित मिति : १ भाद्र २०८०, शुक्रबार  ९ : ५४ बजे

डीपफेकविरुद्ध सामन्थाको कानुनी लडाइँ, अदालतले भन्यो- ‘नाम, तस्बिर र आवाजको दुरुपयोग गर्न पाइँदैन’

काठमाडौं– एआईको प्रयोग गरेर आफ्नो तस्बिर, आवाज र पहिचानसँग जोडिएका

गोलञ्जोर आधारभूत अस्पतालमा शव परीक्षण सुरु

काठमाडौं– सिन्धुली जिल्लाको गोलञ्जोरस्थित आधारभूत अस्पतालमा शव परीक्षण सेवा सुरु

सदनमा उठाइएका आवाजबारे सरकार गम्भीर भएन : उपनेता हमाल

काठमाडौं– नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का संसदीय दलका उपनेता प्रमेशकुमार हमालले

६ महिनामा सरकारको ‘फासीवादी’ प्रवृत्ति देखियो : नेता थापा

काठमाडौं–  नेकपा एमाले संसदीय दलका नेता रामबहादुर थापाले वर्तमान सरकारको

सुरक्षा निकायबाट पनि खाना पकाउने ग्यास वितरण गर्न अनुमति दिने तयारी

काठमाडौं– उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव रुद्रसिंह तामाङले सुरक्षा