पाकिस्तानमा ७० जना कामदारमाथि लुटपाट « Khabarhub

पाकिस्तानमा ७० जना कामदारमाथि लुटपाट


१ आश्विन २०८०, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


30
Shares
  • change font
  • change font
  • change font

इस्लामावाद- पाकिस्तानको कराँची सहरमा कारखानामा काम गर्ने ७० जना कामदारमाथि लुटपाट भएको छ । कराँचीको शाह फैसाल क्षेत्रमा ७० जना कामदारमाथि लुटपाटको घटना भएको एआरवाई न्यूजले जनाएको छ ।

मोटरसाइकलमा आएका लुटेराको समूहले उनीहरुमाथि लुटपाट गरेको भारतीय समाचार संस्था एएनआईले जनाएको छ ।

छाला कारखानामा काम गर्ने कामदार चढेको गाडी रोकी लुटराले लुटपाट गरेका थिए । लुटपाट गरेपछि लुटेराहरु फरार भएका थिए । पीडितमध्ये ६२ जना पुरुष र ८ जना महिला रहेको जनाइएको छ ।

लुटेराहरुले पीडितको मोबाइल फोनसमेत लुटेर लगेका थिए ।

घटनापछि प्रहरीले उजुरी दर्ता गरेर अनुसन्धान अघि बढाइएको जनाएको छ । पछिल्लो समय कमजोर सुरक्षा व्यवस्थाका कारण पाकिस्तानमा हिंसात्मक अपराधका घटना बढ्दै गएको बताइएको छ ।

प्रकाशित मिति : १ आश्विन २०८०, सोमबार  ३ : ५४ बजे

यी भूभागमा भारीदेखि अतिभारी वर्षाको सम्भावना

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

हुम्लामा कांग्रेसको गाउँ अधिवेशन सम्पन्न

हुम्ला– नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत हुम्लाका सातवटै गाउँपालिकाको अधिवेशन सम्पन्न

भोटेकोशी बाढीको एक महिना : खोज, उद्धार तथा राहत वितरण जारी

काठमाडौँ– रसुवाको भोटेकोशी नदीमा अकस्मात् बाढी गएको एक महिना भएको

खुम्बु क्षेत्रमा हिमपात,सात विदेशी पर्यटकको उद्धार

सोलुखुम्बु- सोलुखुम्बुको खुम्बु क्षेत्रमा भारी हिमपात भएपछि उच्च हिमाली क्षेत्रमा

झापामा ‘ड्रोन’बाट बाढीको जोखिम निगरानी

झापा– बङ्गालको खाडीबाट अगाडि बढिरहेको वर्षा प्रणालीका कारण बाढी तथा