पूर्वराजा ज्ञानेन्द्र शाह पश्चिम नेपालको भ्रमणमा जाँदै « Khabarhub

पूर्वराजा ज्ञानेन्द्र शाह पश्चिम नेपालको भ्रमणमा जाँदै


२ पुस २०८०, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– पूर्वराजा ज्ञानेन्द्र शाह पश्चिम नेपालको भ्रमणमा जाने भएका छन् । 

नेपालको पश्चिम र मध्य क्षेत्रको केही जिल्लाहरूको भ्रमणका लागि आगामी हप्ता पूर्वराजा शाह भैरहवा जाने उनको संवाद सचिव डा फणिराज पाठकले जानकारी दिएका छन् । 

उनका अनुसार पूर्वराजा शाहसँगै उनकी पत्नी पूर्व बडामहारानी कोमल राज्यलक्ष्मी देवी शाह पनि जानेछिन् । 

 

प्रकाशित मिति : २ पुस २०८०, सोमबार  १२ : २१ बजे

आजका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर

प्रतिनिधिसभा निर्वाचन: देशभर उम्मेदवारी दर्ता हुँदै

काठमाडौं – आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको

मंगलबार गणेशको पूजा कसरी गर्ने ?

काठमाडौं – आज २०८२ साल माघ ६ गते मंगलबार। माघ

आज २०८२ साल माघ ६ गते मंगलबारको राशिफल

काठमाडौं – आज २०८२ साल माघ ६ गते मंगलबार। माघ

सुदन किराँतीले चुनाव नलड्ने, हर्क र ध्रुवलाई सहयोग गर्ने घोषणा

काठमाडौं – पूर्वमन्त्री तथा प्रगतिशील लोकतान्त्रिक पार्टीका नेता सुदन किराँतीले