सेनाको हेलिकोप्टरबाट एक गर्भवती महिलाको उद्धार « Khabarhub

सेनाको हेलिकोप्टरबाट एक गर्भवती महिलाको उद्धार


२ पुस २०८०, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


690
Shares
  • change font
  • change font
  • change font

बझाङ– बझाङमा एक गर्भवती महिलाको हेलिकोप्टरबाट उद्धार गरिएको छ।

जयपृथ्वी नगरपालिका-११ की ३२ वर्षीया सुनिता थापाको आज  हेलिकोप्टरबाट उद्धार गरिएको हो। 

आइतबारदेखि उनलाई सुत्केरीव्यथा लागेर अत्याधिक रक्तश्राव भएपछि आज बिहान ११ बजे नेपाली सेनाको हेलिकोप्टर मार्फत सुर्खेत लगिएको बझाङ प्रहरी प्रमुख भरत शाहले बताए। 

अहिले उनको स्वास्थ्य अवस्था सामान्य रहेको र अस्पताल लगिएको वडाध्यक्ष सर्जनबहादुर थापाले बताए।

प्रकाशित मिति : २ पुस २०८०, सोमबार  ६ : ०३ बजे

इजरायली प्राध्यापकमाथि अरबमाथि सामूहिक आक्रमणको योजना बनाएको आरोप

जेरुसेलम – इजरायलका अरब नागरिक र वेस्ट बैंकका प्यालेस्टिनीमध्ये सयौँको

पूर्वाधार निर्माणमा अघि बढ्दै बन्दीपुर

दमौली – तनहुँको बन्दीपुर गाउँपालिकाले पूर्वाधार निर्माणलाई प्राथमिकतामा राख्दै एक

बिपीदेखि गगनसम्म : कस्तो छ कांग्रेस-एसआई सम्बन्ध ?

काठमाडौं- राजधानीमा मुलुककै जेठो राजनीतिक दल नेपाली कांग्रेसको १५ औँ

कांग्रेसको संशोधित विधान पारित, केन्द्रीय कार्यसमिति २९७ सदस्यीय

काठमाडौँ– नेपाली कांग्रेसको संशोधित विधान पारित भएको छ । पार्टीको