इटालियन सिरीएमा इन्टर र एसी मिलानको जित « Khabarhub

इटालियन सिरीएमा इन्टर र एसी मिलानको जित


७ फाल्गुन २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


39
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – इटालियन सिरी ए फुटबलमा इन्टर मिलानले सहज जित निकालेको छ।

शनिबार राति भएको खेलमा मिलानले उडीनेजेलाई ३–१ गोल अन्तरले हराएको हो।

इन्टरको जितमा रोमेरो लुकाकु, हेन्रिख मिखिटार्यन र लाउटरो मार्टिनेजले एक–एक गोलको योगदान गरे भने उडीनेजेका सान्डी लोभ्रिचले एक गोल फर्काएका थिए।

जितसँगै इन्टरले २३ खेलमा ४७ अंक जोडेर दोस्रो स्थानमा छ भने उडीनेजे ३० अंक जोडेर नवौं स्थानमा रहेको छ।

अर्को खेलमा एसी मिलानले मोन्जालाई १–० ले हरायो। जुनियर मेस्सीयासले निर्णायक गोल गरेका हुन्।

यो जीतसँगै मिलान ४४ अंकसहित तेस्रो स्थानमा छ भने मोन्जा २९ अंक जोडेर ११ औं स्थानमा सिमित छ।

प्रकाशित मिति : ७ फाल्गुन २०७९, आइतबार  ८ : ५५ बजे

नवरात्रको आठौँ दिन : महागौरी देवीको पूजा आराधना गरिँदै

काठमाडौँ – बडादसैँ एवं नवरात्रको आठौँ दिन दसैँ घर वा

आज २०८३ साल कात्तिक  १ गते आइतबारको राशिफल

काठमाडौँ – २०८३ साल कात्तिक १ गते आइतबार सन् २०२६

सरकारकै तर्फबाट विन्ध्यवासिनीमा विधिपूर्वक भित्राइयो फूलपाती

कास्की – पोखराको प्रसिद्ध शक्तिपीठ विन्ध्यवासिनी मन्दिरमा बडादसैँको सप्तमीका अवसरमा

म्यान्मामा सैन्य हवाई आक्रमण, ११ सर्वसाधारणको मृत्यु

ढाका – म्यान्माको मध्यक्षेत्रमा पर्ने एक गाउँमा सेनाले गरेको हवाई

बागमती किनारमा दसैँको रौनक, लिङ्गे पिङमा रमाउँदै बालबालिका (तस्बिरहरू)

काठमाडाैं – कुपोण्डोलस्थित बागमती नदी किनारमा दसैँको उमङ्ग, लिङ्गे पिङ