राष्ट्रपति पौडेलले प्रतिनिधिसभा सदस्य पद परित्याग गरेको संसदलाई जानकारी « Khabarhub

राष्ट्रपति पौडेलले प्रतिनिधिसभा सदस्य पद परित्याग गरेको संसदलाई जानकारी


५ चैत्र २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


27
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- राष्ट्रपतिमा निर्वाचित भएपछि रामचन्द्र पौडेलले प्रतिनिधिसभा सदस्यबाट पद परित्याग गरेको संसदलाई जानकारी गराइएको छ ।

प्रतिनिधिसभाको जारी बैठकमा सभामुख देवराज घिमिरेले राष्ट्रपतिमा निर्वाचित भएपछि रामचन्द्र पौडेलले प्रतिनिधिसभा सदस्य पदबाट राजनीनामा दिएको जानकारी गराएका हुन् ।

उनले तनहुँ १ बाट प्रतिनिधिसभा सदस्य पद रिक्त भएको जानकारी गराएका हुन् ।

प्रकाशित मिति : ५ चैत्र २०७९, आइतबार  २ : ०३ बजे

ज्येष्ठ नागरिक समाजका अमूल्य धरोहर : मुख्यमन्त्री आचार्य

लुम्बिनी– लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले ज्येष्ठ नागरिक समाजका अमूल्य

आईसीसी वरीयतामा बुमराहको छलाङ : कुन खेलाडी कहाँ छन् ?

काठमाडौं – अन्तर्राष्ट्रिय क्रिकेटको वरीयतामा भारतीय खेलाडी सधैँ अगाडि छन्।

मोटरसाइकल दुर्घटनामा चालकको मृत्यु

चितवन– मोटरसाइकल दुर्घटनामा चालकको मृत्यु भएको छ । मृत्यु हुनेमा

४७ वर्षको जटिलता ४७ दिनमै अन्त्य, जेन-जी सरकारबाट स्वास्थ्य क्षेत्रमा ऐतिहासिक पहल

सिरहा– अस्पतालको काम बिरामीको उपचार गर्नु हो, तर लहानको रामकुमार

‘प्रधानमन्त्री पद मासुको टुक्रा बनाउनु हुँदैन’

काठमाडौं – नेपाली युवा राजनीतिज्ञ सागर ढकालले प्रधानमन्त्री पदलाई मासुको