प्रधानमन्त्री प्रचण्ड आज गोरखा र तनहुँ जाने « Khabarhub

प्रधानमन्त्री प्रचण्ड आज गोरखा र तनहुँ जाने


६ बैशाख २०८०, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


45
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ आज गोरखा र तनहुँ जाने भएका छन्।

प्रचण्ड बिहान ९ बजे आफ्नो निर्वाचन क्षेत्रका विभिन्न कार्यक्रममा सहभागी हुन जाने कार्यक्रम रहेको उनको सचिवालयले जनाएको छ।

गोरखापछि तनहुँमा आयोजित उपनिर्वाचनलक्षित‍ कार्यक्रमलाई संवोधन गर्न पुग्ने तयारी रहेको छ ।

प्रधानमन्त्री प्रचण्ड आजै साँझ काठमाडौं फर्किने छन्।

प्रकाशित मिति : ६ बैशाख २०८०, बुधबार  ८ : २२ बजे

ट्रम्पसमर्थित निर्वाचन नक्साबारे मिसौरी सर्वोच्च अदालतमा

वासिङ्टन- मिसौरी राज्यले आगामी मध्यावधि निर्वाचनमा राष्ट्रपति डोनाल्ड ट्रम्पसमर्थित नयाँ

बोलिभियाको सैन्य परिसरमा विस्फोट, दुई जनाको मृत्यु, ८१ घाइते

वियाचा- बोलिभियाको एक सैन्य परिसरमा शुक्रबार भएका दुई छुट्टाछुट्टै विस्फोटमा कम्तीमा

बालेनमाथि रामकुमारी झाँक्रीको आक्रोशपूर्ण- ‘अब बोल्न सुरु गरौं, हत्यारा को हो ?’

काठमाडौं– नेकपा एमालेकी नेतृ रामकुमारी झाँक्रीले प्रधानमन्त्री बालेन शाहको नेतृत्वमा

चिलिमे जलविद्युत् आयोजनामा उद्धार प्रयास जारी, ठूलो एक्स्काभेटर पुर्‍याउन पहुँच सडक निर्माण सुरु

काठमाडौं- चिलिमे जलविद्युत् आयोजनामा सुरुङभित्र फसेकाको उद्धार प्रयास निरन्तर जारी

कास्की पहिरो अपडेट : घाइते कामदारको उपचारका क्रममा मृत्यु

कास्की– कास्कीको माछापुच्छ्रे  गाउँपालिका–१ साँदलस्थित निर्माणाधीन सुपर सेती जलविद्युत् आयोजनाको