पूर्वमन्त्री पोखरेल अस्पताल भर्ना « Khabarhub

पूर्वमन्त्री पोखरेल अस्पताल भर्ना


४ असार २०८०, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


270
Shares
  • change font
  • change font
  • change font

महोत्तरी– पूर्व शिक्षा मन्त्री गिरिराजमणि पोखरेल अस्वस्थ भएर अस्पताल भर्ना भएका छन् । 

एक्कासि ज्वरो र झाडापखाला लागेपछि सोमबार बिहान उनी महोत्तरीस्थित जनसेवा अस्पतालमा भर्ना भएका हुन् ।

‘सुरुमा उहाँ आउँदा निक्कै ज्वरो आएको थियो, उपचारमा खटिएका चिकित्सक गणेश श्रेष्ठले भने, ‘अन्य के भएको भन्ने विषयमा हामीले चेकजाँच गरिरहेका छौँ ।’ 

प्रकाशित मिति : ४ असार २०८०, सोमबार  १ : १३ बजे

‘प्रचण्ड र रविको चुनावी तालमेल भन्ने समाचार झुटो हो’

काठमाडौं – नेपाली कम्युनिस्ट पार्टी (नेकपा) संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’को

डिसेम्बर २५ : विश्वभर क्रिसमसको रौनक (फोटो फिचर)

काठमाडौं – आज विश्वभरका क्रिस्चियनले क्रिसमस मनाउँदै छन्। क्रिश्चियन धर्मका

क्रिकेटर मिनेश थापाको दुर्घटनामा मृत्यु

काठमाडौं – कोशी प्रदेशका प्रतिभाशाली क्रिकेटर मिनेश थापाको दुर्घटनामा मृत्यु

‘पर्वले एकता र मेलमिलापको वातावरण बनाउँछ’

काठमाडौं– नेपाली कांग्रेसका कार्यवाहक सभापति पूर्णबहादुर खड्काले पर्वहरूले सामूहिक भावना