आज फलफूल तथा तरकारीको मूल्य कति ?  « Khabarhub

आज फलफूल तथा तरकारीको मूल्य कति ? 


३ श्रावण २०८०, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.2k
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजको मूल्यसूची सार्वजनिक गरेको छ ।

समितिकाअनुसार नेपाली गोलभेडा ठूलो प्रतिकेजी न्यूनतम मूल्य ८० रुपैयाँ , टनेल गोलभेडा सानो ७०, भारतीय प्याज सुकेको प्रतिकेजी ५०, घिउ सिमी लोकल ४०, कुरिलो प्रतिकेजी २५०, काउली स्थानीय प्रतिकेजी ६० रुपैयाँ, आलु रातो ४६, भारतीय आलु रातो ३५, लौका ५० रुपैयाँमा किनबेच भइरहेको छ ।

त्यसैगरी डल्ले च्याउ प्रतिकेजी ३०० रुपैयाँ, गाजर ८०, बन्दा लोकल १०, मूला रातो ३०, भन्टा लाम्चो ५०, मकै बोडी ५०, टाटे सिमी ९०, ब्रोकाउली ८०, कागती ११० रुपैयाँ, भिण्डी ५०, न्यूरो ७० रुपैयाँ, रातो बन्दा प्रतिकेजी ६० रुपैयाँ, लोकल काँक्रो ८०, गुन्दुक २५०, अदुवा प्रतिकेजी २६० रहेको समितिले जनाएको छ ।

समितिका अनुसार केरा दर्जनको १५०, अनार ४०० रुपैयाँ, एभोकाडो ५०० रुपैयाँ, हरियो अंगुर ४५०, किवि ८००, हरियो खुर्सानी अकबरे २५० रुपैयाँ, रहु माछा ३१०, छडी माछा २४०, ताजा माछा (मुंगरी) ३२० रुपैयाँ कायम भइ खरिद बिक्री भइरहेको समितिले जनाएको छ ।

यस्तै, मालदह आँप १५०, हरियो धनियाँ १००, छ्यापी सुकेको १३०, खुर्सानी सुकेको ४५०, लसुन १८०, चाइनिज लसुन २५०, रुख कटहर ४०, भेडे खुर्सानी ७० मा कारोबार भइरहेको छ ।

प्रकाशित मिति : ३ श्रावण २०८०, बुधबार  ९ : ५२ बजे

केही भूभागमा चट्याङसहित मध्यम वर्षाको सम्भावना

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

आरोहण टोली धवलागिरि आधार शिविरमा

म्याग्दी – चालु शरदयाममा विश्वको सातौँ (आठ हजार १६७ मिटर)

रसुवा बाढीपछि मुस्ताङमा पर्यटक आगमन घट्यो

मुस्ताङ – रसुवामा भदौ १० गते गएको विपद्पछि हिमाली जिल्ला

इंग्लिस प्रिमियर लिग: ब्राइटनसँग स्तब्ध बन्यो साबिक विजेता आर्सनल, ३-० को हार

काठमाडौँ – प्रिमियर लिगको साबिक विजेता आर्सनल यस सिजनकै पहिलो

चक्कु प्रहारबाट एक युवकको मृत्यु, तीन पक्राउ

बारा – बाराको जीतपुरसिमरा उपमहानगरपालिका–२ सिमरामा शनिबार साँझ चक्कु प्रहारबाट