‘टाइगर ३’को नयाँ पोष्टर सार्वजनिक « Khabarhub

‘टाइगर ३’को नयाँ पोष्टर सार्वजनिक


२ कार्तिक २०८०, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


387
Shares
  • change font
  • change font
  • change font

एजेन्सी – बलिउडका भाइजान अर्थात अभिनेता सलमान खान फिल्म ‘टाइगर ३’का लागि लगातार चर्चामा छन् । फिल्म दर्शकको प्रतीक्षित सूचिमा छ ।

सलमानले अहिले फिल्मको नयाँ पोष्टर समेत सार्वजनिक गरेका छन् । जसमा सलमानको अलवा कट्रीना कैफर र इमरान हाशमी समेत देखिएका छन् ।

फिलमको नयाँ पोष्टर सार्वजनिक गर्दै सलमानले भनेका छन्, ‘यति धेरै माया दिनुभयो । नयाँ पोष्टर त दिनै पर्यो ।’ फिल्मको नयाँ पोष्टरमा सलमान र कट्रीना एक्सन लुक्समा देखिएकी छन् ।

फिल्म दीपावलीको अवसरमा रिलिज हुँदैछ । यशराज फिल्मस् निर्माण गरेको यो फिल्मले राम्रो व्यवसाय गर्ने अपेक्षा गरिएको छ । फिल्ममा सलमान र इमरान हाशमकिो टक्कर हुने बताइन्छ । फिल्म १२ नोभेम्बरमा सार्वजनिक प्रदशर्नमा आउनेछ ।

स्रोत : एएनआई

प्रकाशित मिति : २ कार्तिक २०८०, बिहीबार  ९ : ०४ बजे

च्यासलमा एमाले सचिवालय बैठक (तस्बिरहरू) 

काठमाडौं – नेकपा (एमाले) सचिवालय बैठक हाल पार्टी केन्द्रीय कार्यालय

पाल्पामा चुनावी चहलपहल बढ्यो

तानसेन– आगामी फागुन २१ हुने प्रतिनिधिसभा सदस्य निर्वाचनलाई सफलतापूर्वक सम्पन्न

छ महिनामा ३९ अर्ब बढीको वैदेशिक लगानी प्रतिबद्धता

काठमाडौं– मुलुकको विकास साझेदारहरूबाट चालु आर्थिक वर्षको प्रथम छ महिनामा

नेपाली क्रिकेट टोलीलाई आईसीसी टी–२० विश्वकप खेल्न बिदाइ

काठमाडौं– आईसीसी टी–२० विश्वकप क्रिकेट खेल्न जाने नेपाली राष्ट्रिय क्रिकेट

‘गाजामा बालबालिकालाई पढाइ सुनिश्चित गर्न सहयोग बढाऊँ’

एजेन्सी – संयुक्त राष्ट्र र गाजामा काम गर्ने सहयोगी संस्थाहरूले