अर्धशतक बनाएका विराट कोहली आउट « Khabarhub

अर्धशतक बनाएका विराट कोहली आउट


३ मंसिर २०८०, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


507
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- एकदिवसीय विश्वकप क्रिकेटको फाइनलमा अर्धशतक बनाएका विराट कोहली पनि आउट भएका छन् । ६३ बल खेलेका कोहली ४ चौकासहित ५४ रन बनाएर आउट भएका हुन् । प्याट कुमिन्सको पाचौँ ओभरको तेस्रो बलमा कोहली आउट भएका हुन् ।

यससँगै भारतको चौथो विकेट पतन भएको छ । यसअघि रोहित शर्मा ४७, शुभमान गिल ४, श्रेयास आयर पनि ४ रनमा आउट भएका थिए ।

अष्ट्रेलियाका प्याट कमिन्सले २ तथा ग्लेन म्याक्सवेल र मिचेल स्टार्कले एक एक विकेट लिएका छन् ।

प्रकाशित मिति : ३ मंसिर २०८०, आइतबार  ४ : ३४ बजे

महाधिवेशन स्थगित गरेर देउवासहित अग्रजसँग संवाद गर्न गगनलाई पूर्णबहादुरको आग्रह

काठमाडौं– नेपाली कांग्रेसका नेता पूर्णबहादुर खड्काले पार्टी सभापति गगन थापालाई

बराहक्षेत्रको धार्मिक पर्यटन प्रवर्द्धनमा पूर्वाधार निर्माण प्रदेश सरकारको प्राथमिकतामा

सुनसरी– कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले बराहक्षेत्रको धार्मिक तथा पर्यटन

अख्तियारको वार्षिक प्रतिवेदन : ९९० प्रतिवादीविरुद्ध बिगोसहित मुद्दा दर्ता

काठमाडौं– अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आर्थिक वर्ष २०८२-८३ मा विभिन्न

परिपक्व र सबल लोकतन्त्रका लागि संविधान संशोधन हुनुपर्छ : अध्यक्ष दाहाल

काठमाडौं– राष्ट्रियसभा अध्यक्ष नारायणप्रसाद दाहालले विगतका उपलब्धिबाट पछाडि फर्किने नभई