लगातार विकेट जाँदा भारत दबाबमा, पाँचौ विकेट गयो « Khabarhub

लगातार विकेट जाँदा भारत दबाबमा, पाँचौ विकेट गयो


३ मंसिर २०८०, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


678
Shares
  • change font
  • change font
  • change font

काठमाडौं । लगातार विकेट जाँदा भारत दबाबमा परेको छ । विश्वकप क्रिकेटको फाइनल खेलमा अस्ट्रेलियासँग खेलिरहेको भारतले ३६ ओभर खेल्दा १७८ रन बनाएर पाँच विकेट गुमाएको छ ।

भारतका रविन्द्र जडेजा २२ बलमा ९ रन बनाएर आउट भए । यसअघि भारतका सुभमन गिल ४, रोहित शर्मा ४७, श्रेयस अय्यर ४ रन तथा विराट कोहली ५४ रनमा आउट भएका थिए ।

अस्ट्रेलियाका प्याट कमिन्सले २ तथा ग्लेन म्याक्सवेल, मिचेल स्टाक, जोस हाज्लेवुडले समान १-१ विकेट लिए ।

प्रकाशित मिति : ३ मंसिर २०८०, आइतबार  ५ : ०३ बजे

ज्ञानेन्द्र शाहीको प्रश्न- जेनजी आन्दोलनका दोषीलाई कारबाही कहिले ?

काठमाडौं – राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का सांसद ज्ञानबहादुर शाहीले ‘जेनजी’ आन्दोलनका क्रममा

डीपफेकविरुद्ध सामन्थाको कानुनी लडाइँ, अदालतले भन्यो- ‘नाम, तस्बिर र आवाजको दुरुपयोग गर्न पाइँदैन’

काठमाडौं– एआईको प्रयोग गरेर आफ्नो तस्बिर, आवाज र पहिचानसँग जोडिएका

गोलञ्जोर आधारभूत अस्पतालमा शव परीक्षण सुरु

काठमाडौं– सिन्धुली जिल्लाको गोलञ्जोरस्थित आधारभूत अस्पतालमा शव परीक्षण सेवा सुरु

सदनमा उठाइएका आवाजबारे सरकार गम्भीर भएन : उपनेता हमाल

काठमाडौं– नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का संसदीय दलका उपनेता प्रमेशकुमार हमालले

६ महिनामा सरकारको ‘फासीवादी’ प्रवृत्ति देखियो : नेता थापा

काठमाडौं–  नेकपा एमाले संसदीय दलका नेता रामबहादुर थापाले वर्तमान सरकारको