भारतलाई अर्को झड्का, केएल राहुल ६६ रनमा आउट « Khabarhub

भारतलाई अर्को झड्का, केएल राहुल ६६ रनमा आउट


३ मंसिर २०८०, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


648
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- लगातार विकेट गुमेसँगै दबाबमा परेको भारतलाई ठूलो झड्का लागेको छ । विश्वकप क्रिकेटको फाइनलमा अस्ट्रेलियाविरुद्ध जारी खेलमा केएल राहुल छैटौं विकेटका रुपमा पेभेलिएन फर्केका छन् । यससँगै भारतको ब्याटिङ धराशायी भएको छ ।

यसअघि भारतका रवीन्द्र जडेजा २२ बलमा ९ रन बनाएर आउट हुँदा सुभमन गिल ४, रोहित शर्मा ४७, श्रेयस ऐय्यर ४ रन तथा विराट कोहली ५४ रनमा आउट भएका थिए ।

अस्ट्रेलियाका प्याट ममिन्स र मिचेल स्टाकले २-२ तथा ग्लेन म्याक्सवेल, जोस हाज्लेवुडले समान १–१ विकेट लिए ।

प्रकाशित मिति : ३ मंसिर २०८०, आइतबार  ५ : ३० बजे

सूर्यवंशीको कीर्तिमानी अर्धशतकमा भारतको शानदार पुनरागमन, हारको श्रृंखला अन्त्य

काठमाडाैं – भारतले युवा ओपनर वैभव सूर्यवंशीको कीर्तिमानी अर्धशतकको मद्दतमा

कृषि विश्वविद्यालय विदेशी विद्यार्थी भर्ना लिने तयारीमा

चितवन – चितवनस्थित कृषि तथा वन विज्ञान विश्वविद्यालयले विदेशी विद्यार्थी

तीन महिनामा सात हजार फरार प्रतिवादी पक्राउ

काठमाडौं – गत वैशाखदेखि असार मसान्तसम्म देशभरबाट विभिन्न मुद्दाका सात

निजी क्षेत्रसँग सहकार्य गरेर शिक्षा क्षेत्रमा सुधार गर्छौं : मन्त्री पोखरेल

काठमाडौं – सरकारका प्रवक्ता एवं शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले

मन्त्री बादीद्वारा सिंहदरबारस्थित दिवा शिशु केन्द्रको अनुगमन

काठमाडौं – महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक