अस्ट्रेलियाको दोस्रो विकेट पतन, मिचेल १५ रनमा आउट « Khabarhub

अस्ट्रेलियाको दोस्रो विकेट पतन, मिचेल १५ रनमा आउट


३ मंसिर २०८०, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.1k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – विश्वकप क्रिकेटको उपाधिका लागि २ सय ४१ रनको लक्ष्य पछ्याएको अस्ट्रेलियाको दोस्रो विकेट गएको छ । अस्ट्रेलियाका मिचेल मार्स १५ रन बनाएर पभेलियन फर्किए ।

मार्स भारतका जसप्रित ब्रुमराहको बलमा आउट भए । यसअघि डेभिड वार्नर भारतका मोहम्मद सामिको बलमा ७ रन बनाएर आउट भएका थिए ।

अहिले ट्राभिस हेड र स्टेभन स्मिथ क्रिजमा छन् । यसअघि भारतले ५० ओभरमा सबै विकेट गुमाएर २ सय ४० रन बनाएको थियो ।

प्रकाशित मिति : ३ मंसिर २०८०, आइतबार  ७ : ०५ बजे

बक्स अफिसमा हिटको बाटोतर्फ सनी अभिनित बोर्डर २

मुम्बई- सनी देओल, वरुण धवन, अहान शेट्टी र दिलजीत दोसांझको

रसुवाको उत्तरी भेगमा हिमपात

रसुवा– जिल्लाको उत्तरी भेगमा यस वर्षको पहिलो हिमपात सुरु भएको

दीपेन्द्रको वरीयतामा सुधार, आठौंबाट छैटौंमा पुगे

काठमाडौं- नेपाली राष्ट्रिय क्रिकेट टोलीका अलराउन्डर दीपेन्द्रसिंह ऐरीको वरीयतामा सुधार

ट्रम्पको दाबी : आठ महिनायता कोही पनि अवैध रूपमा अमेरिका पसेका छैनन्

वासिङ्टन- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अब देशमा अवैध रूपमा प्रवेश

जनमोर्चाको घोषणापत्र : मुख्य चुनावी एजेन्डा संघीयता खारेजी

काठमाडौं- राष्ट्रिय जनमोर्चाले संघीयता खारेजीको एजेण्डासहितको चुनावी घोषणापत्र सार्वजनिक गरेको