मिचेल स्टार्क बने आईपीएलमा महँगा खेलाडी « Khabarhub

मिचेल स्टार्क बने आईपीएलमा महँगा खेलाडी


३ पुस २०८०, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.9k
Shares
  • change font
  • change font
  • change font

इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटको अक्सनमा अस्ट्रेलियाका तीव्र गतिका बलर मिचेल स्टार्क २४ करोड ७५ लाख भारुमा कोलकत्ता नाइट राइडर्समा अनुबन्ध भएका छन । यो मूल्यसँगै उनी आईपीएल इतिहासकै सबैभन्दा महँगा खेलाडी बने ।

यूएईमा चलिरहेको आईपीएल मिनी अक्शनमा प्याट कमिन्सलाई पछि पार्दै मिचेल स्टार्क सबैभन्दा महँगा खेलाडी भए । यसअघि आजै प्याट कमिन्सलाई सनराइजर्स हैदराबादले २० करोड ५० लाख भारुमा अनुबन्ध गरेको थियो ।

स्टार्कलाई अनुबन्ध गर्नका लागि कोलकाता र गुजरात टाइटन्सबीच प्रतिस्पर्धा भए पनि अन्तिममा कोलकाताले कीर्तिमानी मूल्यमा अनुबन्ध गरेको हो ।

 

प्रकाशित मिति : ३ पुस २०८०, मंगलबार  ४ : २८ बजे

फरार कैदी भारत–नेपाल सीमाबाट पक्राउ

महेन्द्रनगर । कञ्चनपुर कारागारबाट फरार रहेका एक कैदीलाई प्रहरीले नेपाल–भारत

अमरेश सिंहको प्रश्न : यो राज्य संयन्त्र कसरी चलेको छ ?

काठमाडौँ । सत्तारुढ रास्वपाका सांसद अमरेशकुमार सिंहले राज्य कसरी चलेको

झारफुक गर्ने भन्दै बालिका कुटपिटको आरोपमा एकजना पक्राउ

काठमाडौं । झारफुक गर्ने भन्दै बालिकालाई कुटपिट गरेको आरोपमा प्रहरीले

करिब एक हजार ३१५ किलो गाँजा बरामद

काठमाडौं – प्रहरीले खोटाङको दिक्तेल रूपाकोट मझुवागढी नगरपालिका-७ वालिङस्थित जङ्गलबाट

कटुवा पेस्तोल र एकनाले भरूवा बन्दुक बरामद

काठमाडौं – प्रहरीले बर्दियाको बढैयाताल गाउँपालिका–७ कर्णालीपुर जाने बाटो छेउबाट