प्रतिनिधिसभा उपसभामुखको उम्मेदवारी दर्ता आज « Khabarhub

प्रतिनिधिसभा उपसभामुखको उम्मेदवारी दर्ता आज


६ माघ २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


33
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – प्रतिनिधिसभाको उपसभामुखका लागि आज मनोनयन दर्ताको समय तोकिएको छ।

संसद सचिवालयले मनोनयन दर्ताका लागि दिउँसो १ देखि अपराह्न ४ बजेसम्मको समय निर्धारण गरेको छ।

निर्वाचन कार्यतालिकाअनुसार आजै अपराह्न सवा ४ बजे उम्मेदवारको अन्तिम नामावली प्रकाशन हुनेछ।

भोलि दिउँसो १ बजे बस्ने प्रतिनिधिसभाको बैठकमा उपसभामुखका लागि मतदानको कार्यक्रम छ ।

सत्ता साझेदार दलमा उपसभामुख रास्वपाको भागमा परेको छ। उसले आज बिहान ९ बजे संसदीय दलको बैठक बसेर उम्मेदवार टुंग्याउने तयारी गरेको छ।

प्रकाशित मिति : ६ माघ २०७९, शुक्रबार  ७ : ०९ बजे

हतियार खरिदसम्बन्धी समाचारप्रति रक्षा मन्त्रालयको ध्यानाकर्षण

काठमाडौँ – रक्षा मन्त्रालयले केही दिनयता विभिन्न सञ्चार माध्यममा हातहतियार

मस्को जाने हवाई यानमाथि गोली हानाहान

काठमाडौँ – मस्को जाँदै गरेका थुप्रै मानवरहित हवाई यानहरूमा मङ्गलबार

नक्कली भुटानी शरणार्थी प्रकरण : तीन आरोपितको बयान लिन सुरु

काठमाडौँ – नक्कली भुटानी शरणार्थी प्रकरणमा मुछिएका तीन जना आरोपितको

बसले कारलाई ठक्कर दिँदा दुई जनाको मृत्यु

बाँके – बाँकेको राप्तीसोनारी गाउँपालिका–८ ठुडिया खोला नजिकै आज भएको

विश्वभर आज : यस्ता छन् तपाईंले थाहा पाउनुपर्ने अन्तर्राष्ट्रिय घटनाक्रम

आज जेठ १६, २०८० या अंग्रेजी क्यालेन्डर अनुसार मे ३०,