अखिल नेतृत्वले कारबाही गरेका भुसाल मध्यबिन्दु क्याम्पसको सभापतिमा विजयी « Khabarhub

अखिल नेतृत्वले कारबाही गरेका भुसाल मध्यबिन्दु क्याम्पसको सभापतिमा विजयी


६ चैत्र २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


111
Shares
  • change font
  • change font
  • change font

नवलपरासी – नेकपा एमालेनिकट अनेरास्ववियुको केन्द्रीय नेतृत्वले कारबाही गरेका एक उम्मेदवारले विजय हासिल गरेका छन् ।

अखिलको केन्द्रिय नेतृत्वले साधारण सदस्यसमेत नरहने गरी कारबाही गरेका केशव भुसालले नवलपुरस्थित मध्यविन्दु बहुमुखी क्याम्पसको सभापतिमा विजय हासिल गरेका हुन् । अखिलको केन्द्रिय नेतृत्वको कारबाहीका बाबजुद उनले सभापतिमा स्वतन्त्र रूपमा उम्मेदवारी दिएका थिए ।

केन्द्रीय अध्यक्ष समिक बडालले गत चैत ४ गते अखिलको नवलपुर जिल्ला सह इन्चार्जसहित रहेका भुसाललाई संगठनको हित तथा अनुशासन विपरीत कार्य गरेको भन्दै अखिलको विधानको धारा ३० अनुसार साधारण सदस्यसमेत नरहने गरी निष्कासन गरेका थिए ।

प्रकाशित मिति : ६ चैत्र २०७९, सोमबार  ८ : ५७ बजे

पार्टीभित्र कुनै मत–मतान्तर छैन : शंकर पोखरेल

 काठमाडौं– नेकपा (एमाले) का महासचिव शंकर पोखरेलले पार्टीभित्र अहिले कुनै

पाकिस्तानमा प्रहरीको गोली लागेर अस्ट्रेलियाली बालिकाको मृत्यु

एजेन्सी– पूर्वी पाकिस्तानमा प्रहरीले गल्तीवश चलाएको गोली लागेर एक अस्ट्रेलियाली

इरान-अमेरिका समझदारी : दुवै पक्षद्वारा जितेको दाबी, इजरायलले नमान्ने, लेबनानमा अन्यौल

काठमाडौं- इरान र अमेरिका विगत साढे तीन महिनादेखि जारी द्वन्द्व

दयाहाङ–सौगातभन्दा मुकुन अगाडि, स्वस्तिमाले देखाइन् स्टारडम

काठमाडौं – दुई डिमान्डेड नायकहरू दयाहाङ राई र सौगात मल्ललाई

मगर समुदायले काठमाडौंमा मनाए भूमे पर्व (तस्बिरहरू)

काठमाडौं– मगर समुदायले भूमे अर्थात् प्रकृतिको पूजाआजा गर्दै मनाउने पर्व