विमानस्थलबाट बरामद भएको सुन मैले ल्याएको हैन : दीपक मल्होत्रा  | Khabarhub Khabarhub

विमानस्थलबाट बरामद भएको सुन मैले ल्याएको हैन : दीपक मल्होत्रा 


४ श्रावण २०८०, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3.9k
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– व्यवसायी दीपक मल्होत्राले मंगलबार त्रिभुवन विमानस्थलबाट बरामद भएको सुनमा आफ्नो कुनै संलग्नता नरहेको बताएका छन् । बिहीबार काठमाडौंमा पत्रकार सम्मेलन गरेर मल्होत्राले बरामद भएको सुनमा आफूले नल्याएको बताएका हुन् ।

राजश्व अनुसन्धान विभागले हिजो भन्सार जाँच पास भएर बाहिरिएको झण्डै १०० किलो सुन बरामद गरेको थियो । बरामद भएको सुन व्यवसायी मल्होत्राको भएको दाबी गर्दै एक पत्रिकाले बिहीबार समाचार छापेको थियो । मल्होत्राले उक्त समाचारप्रति आपत्ति जनाएका छन् । 

उनले उक्त समाचारमा आफ्नो तस्बिर राखिएको र यसबारे आफूलाई सम्पर्क पनि नगरेको दाबी गरेका छन् ।

प्रकाशित मिति : ४ श्रावण २०८०, बिहीबार  १ : ४१ बजे

जर्मन बुन्डेसलिगा : बायर लेभरकुजेनको फराकिलो जित

काठमाडौं– जर्मन बुन्डेसलिगा फुटबलमा बायर लेभरकुजेनले फराकिलो जित निकालेको छ

जसपा नेपालको केन्द्रीय समिति बैठक बस्दै, सरकारबाट बाहिरिने तयारी

काठमाडौं– जनता समाजवादी पार्टी (जसपा)नेपालको केन्द्रीय समिति बैठक आज बस्दैछ

आईपिएलको यो सिजनमा कसले कति छक्का प्रहार गरे ?

काठमाडौं – इन्डियन प्रिमियर लिग आईपिएल जारी छ। प्लेअफ लडाइँ

नारायणीमा पुलको शिलान्यास गर्न प्रधानमन्त्री चितवनमा

चितवन– प्रधानमन्त्री पुष्पकमल दाहाल पूर्वपश्चिम राजमार्गको नारायणगढस्थित नारायणी नदीमा बन्न

आईपीएल : आज गुजरात र कोलकाता भिड्ने

काठमाडौं– इन्डियन प्रिमियर लिग (आईपीएल) मा आज गुजरात टाइटन्स र