राष्ट्रपति पौडेल र रास्वपा सभापति लामिछानेबीच भेटवार्ता « Khabarhub

राष्ट्रपति पौडेल र रास्वपा सभापति लामिछानेबीच भेटवार्ता


३ भाद्र २०८०, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


378
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- राष्ट्रपति रामचन्द्र पौडेल र राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेबीच भेटवार्ता भएको छ ।

उनीहरुबीच आइतबार साँझ शितल निवासमा भेटवार्ता भएको हो । भेटवार्ताका क्रममा समसामयिक राजनीतिक घटनाक्रम र संसदको गतिरोध अन्त्य गर्ने विषयमा छलफल भएको छ । राष्ट्रिपति पौडेलले मंगलबारका लागि सर्वदलीय बैठक डाकेका छन् ।

सुन तस्करी प्रकरणमा छानबिन समिति गठनको माग गर्दै प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले गत साउन १० गतेदेखि लगातार संसद अवरुद्ध गर्दै आएको छ ।

प्रकाशित मिति : ३ भाद्र २०८०, आइतबार  ७ : ३९ बजे

फिल्म ‘आबाट आमा’को गीत ‘लैजा खबर ए हावा’ नेवारी भर्सनमा सार्वजनिक

काठमाडौं – आगामी माघ १६ बाट प्रदर्शनमा आउन लागेको फिल्म

छिमेकी देशबाट दुई हजार पाँच सय अफगान कैदी स्वदेश फिर्ता

काबुल- छिमेकी मुलुक इरान र पाकिस्तानबको हिरासतमा रहेका करिब दुइृ

जापान र चीनबीच बढ्दो तनाव

काठमाडौं- गत वर्ष चिनियाँ जनताले जापानी आक्रमणविरुद्धको प्रतिरोध युद्ध तथा

सुनसरीमा जङ्गली हात्तीको आक्रमणबाट दुई जना घाइते

धरान– सुनसरीको बराहक्षेत्र नगरपालिका-३ नडाहास्थित कालिन्द्र सामुदायिक वनमा जङ्गली हात्तीको आक्रमणबाट