राप्रपा नेपालले आज देशव्यापी प्रदर्शन गर्ने « Khabarhub

राप्रपा नेपालले आज देशव्यापी प्रदर्शन गर्ने


३ आश्विन २०८०, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


105
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) नेपालले आज देशव्यापी प्रदर्शन गर्ने भएको छ ।

गणतन्त्र, धर्मनिरपेक्षता र संघीयताविरुद्ध राँके जुलुस प्रदर्शन गर्ने तयारी गरिएको पार्टीका महामन्त्री राजाराम बर्तौलाले जानकारी दिए ।

प्रदर्शनलाई व्यापकता दिई सफल बनाउन पार्टीले जिल्ला कमिटी, भ्रातृसंगठन र आमजनतालाई आह्वान समेत गरेको पार्टीले जनाएको छ । 

संघीय गणतन्त्रको नाममा कायम व्यवस्थाले मुलुकलाई सङ्कटको दलदलमा फसाएकोले मुक्तिका लागि अब सडक सङ्घर्षका माध्यमबाट व्यवस्था परिवर्तनमा जोड दिँदै राप्रपा नेपाल पछिल्लो समय सडक आन्दोलनको तयारीमा रहेको छ।

प्रकाशित मिति : ३ आश्विन २०८०, बुधबार  ९ : १४ बजे

देउखुरीमा बस र अटो एकापसमा ठोकिँदा दुई जनाको मृत्यु

दाङ – देउखुरीमा बस र अटो एकापसमा ठोकिँदा भएको दुर्घटनामा

भिरबाट खसेर एक जनाको मृत्यु

लमजुङ – लमजुङको मर्स्याङ्दी गाउँपालिका-६ नाइचेमा निर्माणाधीन ४० दशमलव २७

रास्वपाले सबै जिल्लामा खटायो केन्द्रीय सदस्य र सांसद, को कहाँ ? (सूचीसहित)

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) देशका ७७ वटै जिल्लामा

सशस्त्रका एआईजी दाहाल निलम्बित

काठमाडौँ । सशस्त्र प्रहरी बलका अतिरिक्त प्रहरी महानिरीक्षक (एआईजी) वंशीराज

किरणकिशोर घिमिरेद्वारा कांग्रेस केन्द्रीय सदस्यमा उम्मेदवारी घोषणा

काठमाडौं । नेपाली कांग्रेसको खुला केन्द्रीय सदस्यमा नेता किरणकिशोर घिमिरेले