सालीले जुत्ता लुकाउने चलन कसरी आयो ? | Khabarhub Khabarhub

सालीले जुत्ता लुकाउने चलन कसरी आयो ?


३ कार्तिक २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


2.1k
Shares
  • change font
  • change font
  • change font

विवाहमा सालीले बेहुलाको जुत्ता लुकाउने गरेको त हामी सबैले देखेको छौँ । विवाहमा बेहुलाको जुत्ता सालीले लुकाउने चलन परम्परादेखि नै चलिआएको हो । विवाहमा यो चलनले रमाइलो पनि हुने गरेको छ । विवाह भनेको दुलहा दुलहीको मिलन मात्रै होइन, दुई परिवार एक हुने अवसर पनि हो ।

पहिले पहिले विवाहहरू धेरै रातमा हुने र जुत्ता चप्पल साटफेर वा हराउनसक्ने हुनाले सालीले भिनाजुको माया र सम्मानका लागि जुत्ता नहराऊन् भनी लगेर राखिदिने र जुत्ता राखिदिएबापत भिनाजुले उपहारस्वरूप केही दिने चलन रहेछ ।

तर आजकल जुत्ता लुकाउने कुरामा पनि निकै विकृति आएको छ । पछिल्लो समय माया र सम्मानका लागि भन्दा पनि पैसा को लागि जुत्ता लुकाउने चलन बढ्दै गइरहेको छ ।

प्रकाशित मिति : ३ कार्तिक २०८०, शुक्रबार  ६ : ३१ बजे

देशलाई अघि बढाउन सुरक्षा नीति आवश्यक छ

तपाईंले जति पर्यटनको व्यापार गर्नुहुन्छ त्यहाँ ९० प्रतिशत सामान विदेशबाट

गल्याङमा ‘नगरकी छोरी’ कार्यक्रम

वालिङ– स्याङ्जाको गल्याङ नगरपालिकाले आफ्नो नगरभित्र छोरी जन्मिए बैंक खाता

एमाले पदयात्राको नवौँ दिन, आज आरुघाट आइपुग्ने

पोखरा– नेकपा एमालेको मध्य पहाडी राजमार्ग पदयात्रा आज आरुघाटक, गोरखा

पण्डित कमेडियन, जो आफैँलाई सिस्नो हान्न हौसिन्छन्

काठमाडौं – विदुर खनाल कमेडीमा उदीयमान प्रतिभा हुन् । कमेडीसँगै

मिटरब्याजीले लिएको सात कठ्ठा बढी जग्गा फिर्ता

चितवन– मिटरब्याजीले लिएको सात कठ्ठा १३ दशमलव पाँच धुर जग्गा