धनगढीलाई हराएको झापाको प्ले अफमा दाबेदारी « Khabarhub

धनगढीलाई हराएको झापाको प्ले अफमा दाबेदारी


४ पुस २०८०, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.4k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – झापा एफसीले नेपाल सुपर लिग (एनएसएल)को प्ले अफ दाबेदारी कायम राखेको छ ।

आज भएको खेलमा धनगढी एफसीको अपराजित यात्रालाई रोक्दै झापाले प्ले अफ दाबेदारी कायम राखेको हो ।

अहिलेसम्म अपराजित धनगढीलाई आज झापाले २–० गोल अन्तरले हरायो । झापालाई जिताउन अञ्जन विष्टले ५३ औं तथा समिराज थोकरले ७६ औं मिनेटमा गोल गरे ।

जितसँगै झापा १० अंकसहित तालिकाको चौथो स्थानमा उक्लिएको छ । हारपछि पनि धनगढीको प्ले अफ संभावना कायम छ । ७ खेलबाट १२ अंक जोडेको धनगढी तालिकाको दोस्रो स्थानमा छ ।

प्रकाशित मिति : ४ पुस २०८०, बुधबार  ७ : ४८ बजे

झापामा चाडपर्व सुरक्षा रणनीति : भीडभाडमा ड्रोनबाट निगरानी गरिने

झापा– चाडपर्वका बेला हुने भीडभाडको निगरानी गर्न झापामा ड्रोनसमेत प्रयोग

बाढीले क्षति पुर्‍याएका १८ झोलुङ्गे पुल मर्मतपछि सञ्चालनमा

काठमाडौं – भोटेकोशी नदीमा आएको बाढीले क्षति पुर्‍याएका १८ वटा

लगानी बोर्डले भन्यो – उपहार लिनेदिने कार्य स्वीकार्य छैन

काठमाडौं – लगानी बोर्डको कार्यालयले कर्मचारीले ठेकेदारबाट उपहार लिएको भन्ने

काठमाडौं महानगरपालिकामा ‘बाइक एम्बुलेन्स’ सेवा

काठमाडौं – काठमाडौं महानगरपालिकाले आकस्मिक स्वास्थ्य सेवाका लागि तालिमप्राप्त स्वास्थ्यकर्मीलाई

ट्रमा उपचार सेवालाई देशभर विस्तार गरिने

काठमाडौं – स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहताले ट्रमा उपचार