चितवनमा करेन्ट लागेर एक युवकको मृत्यु « Khabarhub

चितवनमा करेन्ट लागेर एक युवकको मृत्यु


७ जेठ २०८०, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


588
Shares
  • change font
  • change font
  • change font

चितवन – चितवनमा करेन्ट लागेर एक युवकको मृत्यु भएको छ । भरतपुर महानगरपालिका–२५, शुक्रनगर स्थित विद्युतको ट्रान्समिटर परिवर्तन गर्न विद्युतको कर्मचारीलाई सहयोग गर्ने क्रममा करेन्ट लागेर मृत्यु भएको हो ।

मृत्यु हुनेमा प्रभात जल उपभोक्ता समितिका कामदार बाँकेको जानकी गाउँपालिका–२ का २० वर्षीय देसराज कोरी रहेका छन् । करेन्ट लागेर घाइते भएका उनको उपचारका क्रममा चितवन मेडिकल कलेज भरतपुर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।

प्रकाशित मिति : ७ जेठ २०८०, आइतबार  ९ : २४ बजे

अरूको बैंक खाता प्रयोग गर्ने तीन महिला पक्राउ

झापा । आर्थिक रूपमा कमजोर तथा मजदुरी गरेर जीविका चलाउने

हानि र नोक्सानी सम्बोधन कोषले पठायो नेपालको पत्रको जवाफ

काठमाडौं । संयुक्त राष्ट्रसंघीय जलवायु परिवर्तनसम्बन्धी प्रारुप महासन्धिअन्तर्गतको हानि र

रसुवा बाढी : जलविद्युत आयोजनामा कार्यरत ९१६ जना सम्पर्कविहीन

काठमाडौं । भदौ १० गते रसुवाको भोटेकाटी हुँदै त्रिशूली नदीमा

इच्छाराज तामाङलाई साढे ५ वर्ष कैद र ५० हजार जरिबाना

काठमाडौँ – सिभिल सहकारीका सञ्चालक इच्छाराज तामाङलाई साढे ५ वर्ष

विपद्को समयमा सबैको साथ र सहयोग आवश्यक छ: प्रचण्ड

काठमाडौँ- नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का संयोजक एवं पूर्वप्रधानमन्त्री पुष्पकमल