काठमाडौं र ललितपुरमा भोलि ८ घण्टा विद्युत सेवा अवरुद्ध हुने « Khabarhub

काठमाडौं र ललितपुरमा भोलि ८ घण्टा विद्युत सेवा अवरुद्ध हुने


५ श्रावण २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


2.8k
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ–  भोलि काठमाडौँ र ललितपुरका विभिन्न स्थानमा ८ घण्टा विद्युत सेवा अवरुद्ध हुने भएको छ ।

नेपाल विद्युत प्राधिकरणले आज एक सूचना जारी गर्दै शनिबार बिहान ८ः३० बजेदेखि दिउँसो ४ः३० बजेसम्म विद्युत आपूर्ति बन्द हुने जानकारी दिएको छ ।

टेकु सबस्टेसन स्तरोन्नतिका लागि प्रथम चरणको निर्माण कार्य सम्पन्न गर्न विद्यमान इनकमर प्यानल तथा दुईमध्ये एक पावर ट्रान्सफर्मर बन्द गर्नुपर्ने भएकाले सेवा प्रभावित हुने भएको हो । 

उक्त सबस्टेसनबाट आपूर्ति भइरहेका फिडरहरूमा मात्र सेवा प्रभावित हुने प्राधिकरणले जनाएको छ । 

प्रकाशित मिति : ५ श्रावण २०८०, शुक्रबार  ९ : ०० बजे

मन्त्रिपरिषद्को बैठक बस्दै

काठमाडौं- प्रधानमन्त्री वालेन्द्र शाहले मन्त्रिपरिषद्को बैठक आह्वान गरेका छन्।  बैठक आज

बाढीको आठौँ दिनमा लाङटाङ सुरुङबाट निकालियो दुई शव

काठमाडौं– रसुवाको भोटेकोशी क्षेत्रमा आएको विनाशकारी बाढीपछि लाङटाङ जलविद्युत् आयोजनाको

सुरुङमा फसेकाको उद्धारका लागि विदेशी उपकरण ल्याउन कुलमानको सुझाव

काठमाडौं- उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले प्रधानमन्त्री बालेन्द्र शाहलाई भेटेर

जापानको ब्याजदर बढ्ने अनुमानका बीच येन बलियो बन्दै

टोकियो– विश्वव्यापी वित्तीय बजारमा जापानी येनको मूल्यमा उल्लेख्य सुधार देखिएको

स्याउखेतीमा कर्म गुरुङको छलाङ

मुस्ताङ– व्यावसायिक स्याउखेती गरिरहेका यहाँका किसान कर्म गुरुङले जिल्लाकै नमुना