सोमबारको सर्वदलीय बैठकमा ओली उपस्थित हुने | Khabarhub Khabarhub

सोमबारको सर्वदलीय बैठकमा ओली उपस्थित हुने


४ भाद्र २०८०, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


81
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र एमाले अध्यक्ष केपी शर्मा ओलीबीच टेलिफोन संवाद भएको छ । गत आइतबार प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले राखेको सर्वदलीय बैठकमा सहभागी नभएका ओली सोमबारको बैठकमा भने उपस्थित हुने भएका छन् ।

प्रधानमन्त्री प्रचण्डसँग भएको टेलिफोन संवादका क्रममा ओलीले सोमबार आफू सर्वदलीय बैठकमा सहभागी हुने जानकारी दिएका हुन् । 

सुन तस्करी प्रकरणको छानबिन गर्न उच्चस्तरीय समिति गठनको माग गर्दै एमालेले अवरोध गरेको सदन खुलाउने प्रयासका लागि प्रधानमन्त्री प्रचण्डले सर्वदलीय बैठक बोलाएका हुन् । 

 

प्रकाशित मिति : ४ भाद्र २०८०, सोमबार  ५ : ०४ बजे

जनकपुरधाममा अधिकांश मासु पसल मापदण्डविपरीत

जनकपुरधाम- जनकपुरधामका अधिकांश मासु पसल मापदण्डविपरीत सञ्चालन भएको पाइएको छ

गायिका मिलन नेवारको ‘आँखा सँग’ मा समीक्षा र कमल

काठमाडौँ–  गायिका मिलन नेवार र  गायक आनन्द कार्कीको आँखा सँग

‘हिन्द–प्रशान्त क्षेत्रको स्थायित्वका लागि अमेरिका–भारत साझेदारी अपरिहार्य’

नयाँ दिल्ली- अमेरिकी सेनाका प्रमुख र्‍यान्डी जर्जले हिन्द–प्रशान्त क्षेत्रको स्थायित्वका

सेयर बजारमा १८.४५ अंकको वृद्धि

काठमाडौँ– दुई दिनको करेक्सनपछि मंगलबार सेयर बजारमा फेरि सुधार देखिएको

सुत्केरीको हेलिकोप्टरमार्फत उद्धार

बाजुरा– जिल्लाको पूर्वी उत्तरी भेगको हिमाली गाउँपालिका–१ विच्छ्याँ स्वास्थ्य चौकीबाट