च्याम्पियन्स लिग : आर्सनलको सानदार सुरुवात « Khabarhub

च्याम्पियन्स लिग : आर्सनलको सानदार सुरुवात


४ आश्विन २०८०, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


210
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– यूईएफए च्याम्पियन्स लिग फुटबलमा आर्सनलले सानदार सुरुआत गरेको छ ।

लन्डनस्थित इमिरेट्स मैदानमा गएराति भएको खेलमा इंग्लिस क्लब आर्सनलले बुन्डेसलिगा क्लब पिएसभी इन्धोभेनलाई ४–० गोलले हराएको हो ।

आर्सनलका लागि बुकायो साका, लिआन्द्रो ट्रोसार्ड, गाब्रियल जेसुस र मार्टिन ओडेगार्डले एक–एक गोल गरेका थिए ।

यो जितसँगै समूह ‘बी’ मा रहेको आर्सनल तीन अंकसहित शीर्षस्थानमा छ । लेन्स र सेभियाको सामान एक अंक रहँदा पराजित पिएसभी बिना अंक पुछारमा छ ।

 

प्रकाशित मिति : ४ आश्विन २०८०, बिहीबार  ८ : २२ बजे

आज बुधबार, श्रीकृष्णको पूजा गर्नुहोस्

काठमाडौँ– आज २०८३ साल असोज २१ गते बुधबार सन् २०२६

आज २०८३ साल असोज २१ गते बुधबारको राशिफल

काठमाडौँ – आज २०८३ साल असोज २१ गते बुधबार सन्

जुम्लामा मार्सीधान पाक्न थाल्यो

जुम्ला- गत जेठमा रोपेको मार्सीधान पाक्न थालेको छ । यहाँका

आरोहीको स्वास्थ्य जाँचका लागि चिकित्सकको टोली हिमालमा

काठमाडौँ- हिमालयन उद्धार सङ्घले हिमाली क्षेत्रमा चिकित्सकको टोली परिचालन गरेको

जलवायु परिवर्तनबाट निजी क्षेत्र प्रताडित : अध्यक्ष श्रेष्ठ

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष अञ्जन श्रेष्ठले जलवायु