नेपाललाई दोस्रो सफलता, गुल्सन झाले लिए वेष्ट इण्डिजको दोस्रो विकेट « Khabarhub

नेपाललाई दोस्रो सफलता, गुल्सन झाले लिए वेष्ट इण्डिजको दोस्रो विकेट


७ असार २०८०, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


951
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– जिम्बाव्वेमा जारी आईसीसी एकदिवसीय विश्वकप छनोटअन्तर्गत आफ्नो तेस्रो खेलमा नेपालले वेष्ट इण्डिजको दोस्रो विकेट लिएको छ । 

जिम्बाव्वेको हरारे स्पोर्ट्स क्लबमा भइरहेको खेलमा नेपालले ४.१ ओभरमा दोस्रो विकेट लिएको हो ।

नेपालका करण केसीले दोस्रो ओभरको तेस्रो बलमा पहिलो विकेट लिएका थिए  भने दोस्रो विकेट गुल्सन झाले लिएका छन् ।

प्रकाशित मिति : ७ असार २०८०, बिहीबार  १ : २१ बजे

स्कुटर दुर्घटनामा एक युवतीको मृत्यु

तनहुँ– पृथ्वीराजमार्गअन्तर्गत म्याग्दे गाउँपालिका–१ गुणादीमा आज बिहान स्कुटर दुर्घटना हुँदा

पिएजी र न्युक्यासल च्याम्पियन्स लिगको प्लेअफमा

काठमाडौं – पेरिस सेन्ट जर्मेन (पिएसजी) र न्युक्यासल युनाइटेड दुवै

सर्वत्र पाका उम्मेदवारको रजगज

काठमाडौं – आगामी फागुन २१ मा हुने प्रतिनिधिसभा निर्वाचन नेपाली

पाल्पामा २९ मतदानस्थल ‘अति संवेदनशील’

पाल्पा– जिल्ला सुरक्षा समिति पाल्पाले दुई प्रतिनिधिसभा निर्वाचन क्षेत्र रहेको

पञ्चैबाजा समूहबाट लोकबाजा घर स्थापना

म्याग्दी– म्याग्दीको मालिका गाउँपालिका–७ बिममा नौमती बाजाघर निर्माण भएको छ