मायालुको निधनप्रति माओवादी केन्द्रद्वारा दुःख व्यक्त | Khabarhub Khabarhub

मायालुको निधनप्रति माओवादी केन्द्रद्वारा दुःख व्यक्त


५ आश्विन २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


846
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- नेकपा माओवादी केन्द्रले पार्टीका केन्द्रीय सल्लाहकार सदस्य खेमराज भट्ट मायालुको निधनप्रति दुःख व्यक्त गरेको छ ।

पार्टीका कार्यवाहक अध्यक्ष नारायणकाजी श्रेष्ठले शोक वक्तव्य जारी गर्दै मायालुको निधनप्रति दुःख व्यक्त गरेका हुन् ।

लामो समयदेखि फोक्सोको क्यान्सर रोगबाट पीडित मायालुको उपचारका क्रममा बिहीबार राति ७३ वर्षको उमेरमा निधन भएको हो ।

प्रकाशित मिति : ५ आश्विन २०८०, शुक्रबार  ६ : ३७ बजे

मनास्लु पदमार्गबाट घाइतेको उद्धार

काठमाडौं – मनास्लु पदमार्गमा घाइते भेटिएका पर्यटकको उद्धार गरिएको छ

असुरक्षित गर्भपतनले स्वास्थ्यमा समस्या 

बागलुङ– बागलुङमा पछिल्लो समय सुरक्षित स्वास्थ्य संस्थाबाट नै गर्भपतन सेवा

कांग्रेस नेता खतिवडालाई पितृ शोक

काठमाडौं– नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवम् राज्य व्यवस्था समितिका पूर्वसभापति

खैरापुरको आकर्षण कृष्णसार (फोटो फिचर)

काठमाडौं– दुर्लभ वन्यजन्तुमा सूचीकृत जनावर कृष्णसार अवलोकन गर्न आन्तरिक र

आम्दा अस्पताल : दश वर्षमा ९ लाख बढीलाई स्वास्थ्य सेवा

लुम्बिनी– बुटवलमा सञ्चालित सिद्धार्थ बाल तथा महिला (आम्दा) अस्पतालले एक