कञ्चनपुरमा एक बालिका मृत अवस्थामा फेला « Khabarhub

कञ्चनपुरमा एक बालिका मृत अवस्थामा फेला


५ आश्विन २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.4k
Shares
  • change font
  • change font
  • change font

कञ्चनपुर – कञ्चनपुरमा एक बालिका मृत अवस्थामा फेला परेकी छन्।

जिल्लाको बेलौरी नगरपालिका–७ सिंहपुरस्थित उखुबारीमा हाल नाम, थर र वतन नखुलेकी अन्दाजी एक वर्षीया बालिका मृत अवस्थामा फेला पारेको कञ्चनपुर प्रहरीले जानकारी दिएको छ। घटनाको बारेमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रकाशित मिति : ५ आश्विन २०८०, शुक्रबार  ८ : २७ बजे

चितवनमा ग्यास वितरण सहज बनाउन चार उद्योगद्वारा एकै ठाउँबाट बिक्री

चितवन – खाना पकाउने एलपी ग्यासको अभाव भएपछि स्थानीय प्रशासनले

सिरुबारी पहिरो : बेनी-जोमसोम सडकको मुख्य चुनौती

म्याग्दी – रघुगङ्गा गाउँपालिका-२ सिरुबारीको पहिरो भारत र चीनलाई जोड्ने

देउवाले भने : विशेष महाधिवेशनले कांग्रेस कमजोर भयो, अदालतले न्याय दिनेमा ढुक्क छु

काठमाडौं- नेपाली कांग्रेसका पूर्वसभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाले पार्टीभित्रको विवादलाई

आफू प्रजातन्त्र पक्षधर भएकैले ज्ञानेन्द्रले जेल हाले : देउवा

काठमाडौं- नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले आफू प्रजातन्त्रको पक्षधर भएकाले