निर्वाचन आयोगले विधेयकबारे प्रधानमन्त्रीसँग छलफल गर्ने « Khabarhub

निर्वाचन आयोगले विधेयकबारे प्रधानमन्त्रीसँग छलफल गर्ने


६ मंसिर २०८०, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


72
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– चुनावको मितिसमेत तोक्ने गरी तयार भएको निर्वाचनसम्बन्धी विधेयकबारे निर्वाचन आयोगले प्रधानमन्त्री पुष्पकमल दाहाललाई ‘ब्रिफिङ’ गर्ने भएको छ । 

प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियासहित आयोगका पदाधिकारीहरूको टोलीले बुधबार गृहमन्त्रीसँग निर्वाचनसम्बन्धी विधेयकबारे छलफल गरेको थियो । आयोगले तयार पारेको मस्यौदालाई अघि बढाउन गृहमन्त्रायले सकारात्मक रुपमा लिएको र यसबारे प्रधानमन्त्रीसँग थप छलफल गर्न सुझाएको आयोगका एक पदाधिकारीले खबरहबलाई जानकारी दिए । 

आयोग स्रोतले भन्यो, ‘प्रस्तावित विधेयकमाथि आज गृहमन्त्रालयमा छलफल भयो । अब प्रधानमन्त्रीसँग थप छलफल गर्ने कुरा भएको छ । प्रधानमन्त्रीले समय दिएपछि भोलि वा पर्सि यसबारे थप छलफल हुन्छ ।’

निर्वाचन सम्बन्धी कानूनहरूको मस्यौदा निर्वाचन आयोगले गर्ने संवैधानिक व्यवस्था छ । आयोगले तयार पारेको विधेयक गृहमन्त्रालय र प्रधानमन्त्री कार्यालयमार्फत् संसदमा पेश हुन्छ ।
यो पनि पढ्नुहोस्

यो पनि हेर्नुहोस्

निर्वाचन आयोगको प्रस्ताव : आगामी चुनाव २०८४ कात्तिक २९ गते

प्रकाशित मिति : ६ मंसिर २०८०, बुधबार  ६ : ५२ बजे

बलिउड अभिनेता टाइगर श्रफको गाडीमा गोली प्रहार, चालक घाइते

मुम्बई – बलिउड अभिनेता टाइगर श्रफको गाडीलाई लक्षित गरी भारतको

दशैंँमा युवा समूहको निःशुल्क यातायात सेवा अभियान

खोटाङ – जिल्लामा क्रियाशील युवाको एक समूहले ‘दशैँ–तिहार, चेलीलाई उपहार

‘स्ट्रेट अफ होर्मुज’खोल्ने इरानको सातदिने योजना अझै छलफलमै

तेहरान – ‘स्ट्रेट अफ होर्मुज’ पुनः खोल्न इरानले प्रस्ताव गरेको

जुम्लामा मार्सीधान काट्ने चटारो

जुम्ला – जुम्लाका किसानलाई मार्सीधान काट्न यो याममा भ्याइनभ्याइ नभएको

‘स्ट्रेट अफ होर्मुज’ खोल्ने इरानको सातदिने योजना अझै छलफलमै

तेहारन- ‘स्ट्रेट अफ होर्मुज’ पुनः खोल्न इरानले प्रस्ताव गरेको सातदिने