प्रदेश सांसद सञ्जिलाकुमारी यादवले लिइन् सपथ | Khabarhub Khabarhub

प्रदेश सांसद सञ्जिलाकुमारी यादवले लिइन् सपथ


६ मंसिर २०८०, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


93
Shares
  • change font
  • change font
  • change font

जनकपुरधाम- मधेस प्रदेशसभा सदस्य सञ्जिलाकुमारी यादवले सपथ लिएकी छन् । आज मधेस प्रदेशसभाका सभामुख रामचन्द्र मण्डलले यादवलाई पद तथा गोपनियताको सपथ गराएका हुन् ।

विन्दुकुमारी यादवको गत भदौमा निधन भएपछि रिक्त स्थानमा सिरहा निवासी यादव निर्वाचित भएकी हुन् ।

यादव जनता समाजवादी पार्टी, नेपालको केन्द्रीय सदस्य एवम् समाजवादी महिला संघ मधेस प्रदेश समितिकी अध्यक्ष समेत हुन् ।

प्रकाशित मिति : ६ मंसिर २०८०, बुधबार  ६ : ५३ बजे

बझाङमा दमनलाई पछ्याउँदै अभिषेक, मतान्तर घट्यो

काठमाडौं । बझाङ प्रदेश १ को उपनिर्वाचनको मतगणना अहिले जारी

चुलाचुली १ मा डेकेन्द्रलाई एक हजार ३१ मत, सुहाङको अग्रता कायमै

इलाम – इलाम क्षेत्र नम्बर २ अन्तर्गत फाकफोकथुम गाउँपालिका र

हैदरावादविरुद्ध चेन्नई सुपर किंग्सको उत्कृष्ट जित

काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल) मा सनराइजर्स हैदरावादविरुद्ध चेन्नई

बझाङमा एमालेको अग्रता कायमै, मतान्तर घटाउँदै कांग्रेस

बझाङ – बझाङ प्रदेश १ को उपनिर्वाचनको मतगणना अहिले जारी

इलाम–२ मा सुहाङले कटाए ४ हजार मत, चुलाचुलीको गणना सुरु

इलाम – इलाम २ मा आइतबार सम्पन्न उपनिर्वाचनको मतगणना जारी