लप्सेफेदीमा राखिएको सशस्त्र बेस क्याम्प हटाउन नेकपाको माग | Khabarhub Khabarhub

लप्सेफेदीमा राखिएको सशस्त्र बेस क्याम्प हटाउन नेकपाको माग


६ मंसिर २०८०, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


159
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले काठमाडौंको लप्सेफेदीमा राखिएको सशस्त्र प्रहरीको बेस क्याम्प हटाउन माग गरेको छ । शनिबार नेकपा उपत्यका ब्युरोले प्रेस विज्ञप्ति जारी गर्दै सशस्त्र प्रहरीको बेस क्याम्प र प्रहरीको पोस्ट हटाउन माग गरेको हो ।

नेकपा पोलिटब्युरो सदस्य तथा उपत्यका व्युराे इन्चार्ज कृति सीले शनिबार एक विज्ञप्ति जारी गर्दै एमसीसीका विरुद्धमा लडिरहेका लप्सेफेदीका जनताको भावनामाथि चोट पुग्ने गरी राखिएका पोस्टहरू हटाउन सरकारसँग माग गरेका हुन् ।

प्रकाशित मिति : ६ मंसिर २०८०, बुधबार  ७ : ०९ बजे

इलाम अपडेटः एमाले– ९४८४, कांग्रेस– ६६३१, मतान्तर २८५३

इलाम– इलाम क्षेत्र नम्बर २ को पछिल्लो मत परिणाम अनुसार

बझाङमा मत अन्तर घटाउँदै एमाले: कांग्रेस ८३ मतले अगाडि

काठमाडौं – बझाङ प्रदेश १ को उपनिर्वाचनको मतगणना जारी छ।

इटालियन सिरी ए : रोमा र नापोलीले खेले बराबरी

काठमाडौं– इटालियन सिरी ए फुटबलमा रोमा र नापोलीले बराबरी खेलेक

माङसेबुङमा मुढाले जित्ला कि सूर्यले ?

इलाम– सुदुरपूर्वी जिल्ला इलाममा आइतबारदेखि उपनिर्वाचनको मतगणना रोचक ढ‌ंगबाट जारी

नेपालगञ्ज रङ्गशाला सुनसान

नेपालगञ्ज– बाँकेको नेपालगञ्ज रङ्गशाला सुनसान अवस्थामा छ । रङ्गशालामा उल्लेख्य