मुक्तिनाथ विकास बैंकको लाभांश घोषणा, बोनस सेयर कति? | Khabarhub Khabarhub

मुक्तिनाथ विकास बैंकको लाभांश घोषणा, बोनस सेयर कति?


६ पुस २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


867
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– मुक्तिनाथ विकास बैंकले आफ्ना सेयरधनीलाई लाभांश दिने भएको छ ।

बिहीबार बसेको बैंक सञ्चालक समिति बैठकले गत आर्थिक वर्षको मुनाफाबाट सेयरधनीहरुलाई लाभांश दिने निर्णय गरेको हो ।

बैंकले हाल कायम चुक्ता पुँजीको १०.२६३२ प्रतिशतका दरले लाभांश वितरण गर्ने घोषणा गरेको हो । सोमध्ये ९.७५ प्रतिशत बोनस सेयर रहेको छ भने ०.५१३२ प्रतिशत कर प्रयोजनार्थ नगद लाभांश रहेको छ।

प्रकाशित मिति : ६ पुस २०८०, शुक्रबार  १२ : ०५ बजे

एल क्लासिकोमा रियल म्याड्रिड विजयी, बार्सिलोना स्तब्ध

काठमाडौं – स्पेनको चर्चित फुटबल प्रतिस्पर्धा ‘एल क्लासिको’मा रियल म्याड्रिडले

हिमाली क्षेत्रको यात्रामा निस्कनुअघि मौसमबारे जानकारी लिन अनुरोध

काठमाडौं- राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले हिमाली तथा

राजदूत फिर्ता बोलाउने सरकारको निर्णयविरुद्ध बिहीबार सुनुवाइ

काठमाडौँ– विभिन्न देशका राजदूत फिर्ता बोलाउने सरकारको निर्णयविरुद्ध दायर रिटमा

प्रिमियर लिग: म्यानचेस्टर सिटी भिल्लासँग स्तब्ध

काठमाडौं – इंग्लिस प्रिमियर लिग अन्तर्गत आइतबार राति भएको खेलमा

अमादब्लम हिमाल आरोहण क्रममा दुई विदेशी आरोहीको मृत्यु

काठमाडौँ- जारी शरद ऋतुमा अमादब्लम हिमाल आरोहण क्रममा दुई विदेशी