राष्ट्रियसभा उम्मेदवारको नाम एक साताभित्र पठाउन माओवादीको निर्देशन « Khabarhub

राष्ट्रियसभा उम्मेदवारको नाम एक साताभित्र पठाउन माओवादीको निर्देशन


६ पुस २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


57
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नेकपा (माओवादी केन्द्र) ले राष्ट्रियसभाका उम्मेदवारको नाम एक साताभित्र पठाउन मातहतका कमिटीलाई निर्देशन दिएको छ ।

तीन दिनसम्म बसेको पदाधिकारी बैठकपछि माओवादीले प्राथमिकताका आधारमा बढीमा तीन जनासम्म प्रस्तावित उम्मेदवारको नाम सिफारिस गर्न सर्कुलर पठाएको हो ।

२० सिटका लागि राष्ट्रियसभा निर्वाचन आगामी माघ ११ गते हुँदैछ । निर्वाचनका लागि पुस २३ गते उम्मेदवारी दर्ता गर्नुपर्ने निर्वाचन आयोगको कार्यसूची छ ।

प्रकाशित मिति : ६ पुस २०८०, शुक्रबार  ४ : ३७ बजे

नारायणघाट–बुटवल सडकखण्डमा ‘ओभरहेड क्यानोपी ब्रिज’ थपिँदै

नवलपरासी- पूर्वपश्चिम राजमार्गअन्तर्गत नारायणघाट–बुटवल सडकखण्डको जङ्गलमा थप दुई वटा ‘ओभरहेड

आइतबारका लागि विदेशी मुद्राको विनिमयदर यस्तो छ

काठमाडौँ– नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

आज आइतबार, सूर्यदेवको पूजा गर्नुहोस्

काठमाडौँ– आज २०८३ साल असोज १८ गते आइतबार सन् २०२६

आज २०८३ साल असोज १८ गते आइतबारको राशिफल

काठमाडौँ – २०८३ साल असोज १८ गते आइतबार सन् २०२६

फ्रान्समा अवैध आप्रवासी बोक्ने बेलायती भ्यानभित्र मृत शरीर भेटियो

लिल, फ्रान्स – उत्तरी फ्रान्सको सडकको विश्रामस्थलमा पार्क गरिएको बेलायती